नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता, युवाहरुले हटाए काभ्रे जिल्ला अधिवेशका लागी गरिएको प्रचारप्रसार
काभ्रेपलान्चोक – नेकपा एमालेको १० औं जिल्ला अधिवेशन अन्तर्गत काभ्रे जिल्लाको बनेपामा भएको अधिवेशनको प्रचारप्रसार सामाग्री फोहोर नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियतामा युवाहरुले मिलेर निकालेर सफाइ गरेका छन् । बनेपाको साँगा देखि बुडोल सम्म राखिएका झण्डा ब्यानरहरु निकालेर बनेपा शहर सफाइ गरेका हुन् ।
अधिवेशनको प्रचारसामाग्री झण्डा, फोटो, ब्यानर युवाहरुले आज ...