जनकल्याण माविको ५८ औं बार्षिकोत्सव, सुविधासम्पन्न पुस्तकालय र शौचालय उद्घाटन
बुचाकोट (नमोबुद्ध)–जनकल्याण माध्यामिक विद्यालय नमोबुद्ध नगरपालिका–२ को बार्षिकोत्सव नमोबुद्ध नगरपालिका प्रमुख टी.पी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
बार्षिकोत्सवकै अवसरमा विद्यालयमा स्थापना गरिएको सुविधासम्पन्न पुस्तकालय र शौचालयको उद्घाटनसमेत गरिएको छ । नगर प्रमुख तिमल्सिनाले पुस्तकालय र शौचालयको उद्घाटन गरेका थिए । प्रदेश सरकारले नमोबुद्ध नगरपालिकामार्फत उपलव्ध गराएको ६ लाख ...