मदरल्याण्डको वार्षिकोत्सव सम्पन्न
चैत्र २५/भक्तपुर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक पाउन सफल र भक्तपुरको एक अब्बल विद्यालयको रुपको चिनाउन सफल मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा विद्यार्थी सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम करिब ६७८ अभिभावकहरुको उपस्थितिमा चैत्र २५ गते भव्यताका साथ सम्पन्न गरेको छ !
विद्यालयको वार्षिकोत्सवको अवसरमा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यतामा विविध विधामा...