साहित्य संगमको बिक्रमजंग सहित श्रष्टा सम्मान (फोटो फिचर सहित)
विदुर, नुवाकोट, साहित्य संगम नुवाकोटको वार्षिक–उत्सवको अवसरमा राष्ट्रिय संगितकर्मि संघका केन्द्रीय अध्यक्ष बिक्रमजंग शाह सहित १० जना श्रष्टालाई सम्मानद्वारा विभुषित गरिएको छ ।
कलाक्षेत्रको उर्वर भूमि काभ्रेको रोशी गाउँपालिका–७ कटुन्जेमा जन्मेर कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बिक्रमजंग शाहलाई नेपाली लोक गीत संगीतमा योगदान पु¥याए बापत संस्थाले सम्मान गरेको हो । देश विदेश जता...