विनायकको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण बिजेतालाई सम्मान

विनायकको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण बिजेतालाई सम्मान
  मध्यपुर ठिमी, मध्यपुर ठिमीमा अवस्थित विनायक शिक्षा निकेतन ई स्कुलले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाइ सहित बिदाइ गर्दै नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेतालाई सममान गरेको छ । कला–संस्कृतिको संरक्षण, पठनपाठन तथा अतिरिक्त क्रियाकलापको क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विनायक शिक्षा निकेतन ई स्कुल मध्यपुर ठिमीले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा बधाई–विदाई तथा...

रोटरी क्लब अफ धुलिखेलद्वारा भुम्लु गाउँपालिका वडा नं. २ सिम्थलिमा बाख्रा बितरण

रोटरी क्लब अफ धुलिखेलद्वारा भुम्लु गाउँपालिका वडा नं. २ सिम्थलिमा बाख्रा बितरण
  काभ्रेपलान्चोक - रोटरी क्लब अफ धुलिखेलले भुम्लु गाउँपालिका वडा नं. २ सिम्थलिमा बाख्रा बितरण गरेको छ । भुम्लु गाउँपालिको उपाध्यक्ष दावा लामाको प्रमुख आतिथ्यातामा र रोटरी क्लब अफ धुलिखेलका पूर्व अध्यक्ष रजिन्ब श्रेष्ठको बिशेष आतिथ्यातामा बाख्रा वितरण गरिएको हो ।  आज सिम्थलिमा रोटरी क्लब अफ धुलिखेल र भुम्लु गाउँपालिका वडा नं. २ को वडा कार्यलयको सहकार्यमा १२ जना परिवारलाई २४ वटा बाख्र...

जिल्ला सहकारी संघ लि काभ्रेद्धारा राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमको आयोजना सहित सम्पन्न

जिल्ला सहकारी संघ लि काभ्रेद्धारा राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमको आयोजना सहित सम्पन्न
काभ्रे - ६६ औं राष्ट्रिय सहकारी दिवसका सन्दर्भमा जिल्ला सहकारी संघ लि. काभ्रेको आयोजना तथा कोअपरेटिभ मेनेजर्सल क्लव काभ्रेको व्यवस्थापनमा विविध कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । संघले जिल्लामा रहेका सबै प्रकृतिका सहकारी संस्थाहरुका कर्मचारीहरुका बीचमा खुल्ला रुपमा आह्वान गरी हाजिरी जवाफ प्रतियोगिता आयोजना, रक्तदान कार्यक्रम, रोवर्ट ओवेनको फोटोमा माल्यार्पण, नेपालको राष्ट्रिय झण्डा तथा अन्र्...

काभ्रे जिल्लाको नमुना वडा बनाउने छु – लोक वाहदुर कुँवर वडा अध्यक्ष भुम्लु – ४

काभ्रे जिल्लाको नमुना वडा बनाउने छु – लोक वाहदुर कुँवर वडा अध्यक्ष भुम्लु – ४
संघीय राजधानी नजिक रहेको जिल्ला काभ्रेपलाञ्चोकमा १३ वटा स्थानीय स्तर रहेका छन् । तिनै मध्येको पर्यटकीय सुन्दर हराभरा र सम्भावनै सम्भावना बोकेको स्थानिय तह हो भुम्लु गाउँपालिका । यस गाउँपालिकाभित्र १० वटा वडाहरु रहेका छन् । सापिङ, सिम्थली, बेखसिम्ले, भुम्लु चौवास, भुम्लु सल्ले, भुम्लु कोलाँती, भुम्लु फँलाटे, भुम्लुटार, दोलालघाट र ज्याम्दी पर्दछन् । यसमा पनि विशेष महत्व बोकेको वडा हो वडा नं. ४, भूम्...

काठमाडौँ विश्वविद्यालयमा बिद्यार्थी लाई विज्ञान तथा इंजीनियरिंग प्रयोगशालाको स्थलगत अवलोकन

काठमाडौँ विश्वविद्यालयमा बिद्यार्थी लाई विज्ञान तथा इंजीनियरिंग प्रयोगशालाको स्थलगत अवलोकन
काभ्रेपलाञ्चोक: शैक्षिक गुणस्तर तथा सामुदायिक सम्बन्ध बिस्तार गर्न काठमाडौँ विश्वविद्यालयले कक्षा ११ र १२ मा विज्ञान बिषय अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई विज्ञान तथा इन्जिनियरीगका प्रयोगशालाको स्थलगत अवलोकन कार्यक्रम सुरु गरेको छ । विश्वविद्यालयले काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तह अन्तर्गतका विभिन्न बिद्यालयका कक्षा ११ र १२ मा विज्ञान बिषय अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई लक्षित गर्दै ...

पाथिभराको दिक्षान्त सम्पन्न

पाथिभराको दिक्षान्त सम्पन्न
काठमाण्डौ - पाथिभरा एकेडेमी बिद्यालयको बार्सिक उत्सब तथा दिक्षान्त समारोह सम्पन्न भएको छ । कार्यक्रममा एकेडमीका सस्थापक प्रध्यानाध्यापक रमेश प्रसाद सिटौलाले सम्पुर्ण अभिभाबकहरुलाइ स्वागत गर्दै बिद्यालयको पृष्ठभुमि, भाबी योजना, प्रगती विवरण प्रस्तुत गरेका थिए । विद्यालयका संचालक सदस्यबुद्धि बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए भने विद्यालय सन्चालक अध्यक्ष रामचन्द्र थापा मगर, पाथिभराका सस्थापक...

संगीतकर्मीको वनभोज सम्पन्न (फोटो फिचर)

संगीतकर्मीको वनभोज सम्पन्न (फोटो फिचर)
काठमाण्डौ - राष्ट्रिय संगीतकर्मी संघले वृहत बनभोज कार्यक्रम सम्पन्न गरेको छ । काठमाण्डौ टोखाको भुतखेल पार्कमा नेपाली कांग्रेसका यूवा नेता तथा सांसद प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न वनभोज कार्यक्रममा विविध कलाकारहरुले आफ्नो साँगितिक प्रस्तुति दिएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका यूवा नेता तथा सांसद प्रदिप पौडेलले कला र संस्कृति हाम्रो पहिचान भएकोले यसलाई पुस्तान्तरणको खाँचो रहेको...

नेकपा एमाले भुम्लु काठमाडौं सम्पर्क मञ्चको ५ औं अधिबेशन सम्पन्न

नेकपा एमाले भुम्लु काठमाडौं सम्पर्क मञ्चको ५ औं अधिबेशन सम्पन्न
काभ्रेपलान्चोक - नेकपा एमाले भुम्लु काठमाडौं सम्पर्क मंचको ५ औं अधिबेशन तथा मिसन ग्रास रुट काठमाडौंको इन्द्र सान पार्टी प्यालेसमा सम्पन्न भएको छ । विभिन्न सिलसिलामा काठमाडौं पुगेर बसेका भुम्लुका सम्पुर्ण मानिसहरु बाट नै नेकपा एमाले भुम्लु –काठमाडौं सम्पर्क मञ्चको ५ औं अधिवेशन भएको हो ।    केही दिन अगाडि भएको अधिवेशनले अशोक देव पराजुलीको अध्यक्षतामा ३७ सदस्यीय मञ्च गठन गरेको छ । निर्वाचित पदाधि...

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्धारा युकेजी विद्यार्थीको दिक्षान्त समारोह

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्धारा युकेजी विद्यार्थीको दिक्षान्त समारोह
काभ्रे - जिल्लामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जी. तह पुरा गरेका विद्यार्थीहरुको दिक्षान्त समारोह सम्पन्न भएको छ । एक भब्य समारोहका बीच पञ्चकन्या बैन्क्वेट, बनेपामा ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जीमा अध्यनरत ५५ जना विद्यार्थीहरु दिक्षित भएका हुन । आफ्नो छोराछोरी दिक्षान्त भएको देखेपछि अभिभावकहरुले शैक्षिक प्रतिष्ठानप्रति धन्यवाद ज्...

ट्रेड युनियन कांग्रेस बनेपाको सभापतिमा संगम थापा

ट्रेड युनियन कांग्रेस बनेपाको सभापतिमा संगम थापा
काभ्रेपलान्चोक - शनिवार सम्पन्न नेपाली कांग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन बनेपा नगर समितिको सभापतिमा पुन संगम थापा निर्बिरोध निर्वाचित भएका छन् । बनेपामा सम्पन्न नगर अधिवेशनले थापाको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेस बनेपा नगर सभापति महेश कर्माचार्य, भातृ एव सुभेच्छुक संस्था समन्वय शाखा प्रमुख रामराज जोशी, नेपाली कांग्रेस काभ्रेका कार्यसमिति सदस्य एव ट्...