‘बेथानचोक खबर डटकम’ छैठौं बर्षमा प्रवेश

‘बेथानचोक खबर डटकम’ छैठौं बर्षमा प्रवेश
बेथानचोक खबरद्वारा सञ्चालित समाचार पोर्टल ‘बेथानचोक खबर डटकम’ छैठौं बर्षमा प्रवेश गरेको छ । पाँच बर्ष अघि १९ चैत्र अर्थात आजकै दिन हामी केही फरक धारको सुचना संवाहकको रुपमा आएका थियौं । २०७४ मा बेथानचोक खबर डटकम संचालनमा ल्याइएको हो । यहाँहरुको माया, साथ एवम् सहयोगले हामी आज पाँचौं बर्ष पार गरेर छैठौं बर्षमा प्रवेश गर्न सफल भएका छौं । पाँचौं वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा सम्पूर्ण पाठक, श्रोत...

खसी चोर पक्राउ

खसी चोर पक्राउ
  काभ्रेपलान्चोक - कुशादेवीमा बोका खसी चोर्ने समुहलाई स्थानीयले समाएर प्रहरीलाई बुझाएका छन् । बिहीबार बिहान ३ बजे पनौती नगरपालिका वडा नं ३ कुशादेवीमा बा. २ ज. ४३२७ नं.को ट्याक्सीमा एउटा कालो बोका सहित चोरलाई स्थानीयले फेला पारेका थिए । पनौती नगरपालिका वडा नं. ३ कुशादेवीको रित प्रसाद सापकोटाको घरबाट बोका चोरी ल्याएको र जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नं. ५ सुनारपानी घर भई हाल जिल्ला का...

धुलिखेल ८ बडाल गाँउ स्थित बिनायक बाल आधारभुत विद्यालयको २४ औं वार्षिक उत्सव सम्पन्न

धुलिखेल ८ बडाल गाँउ स्थित बिनायक बाल आधारभुत विद्यालयको २४ औं वार्षिक उत्सव सम्पन्न
काभ्रेपलान्चोक - धुलिखेल ८ बडाल गाँउ स्थित बिनायक बाल आधारभुत विद्यालयको २४ औं वार्षिक उत्सव समारोहको उद्घाटन धुलिखेल नगरपालिकाको नगर प्रमुख अशोक ब्यान्जुले गर्नु भएको थियो । समारोहमा बोल्दै नगर प्रमुख ब्यान्जुले सामुदायिक विद्यालयले स्तरीय गरिखाने शिक्षा प्रदान गरेकाले सबै अभिभावकले आफना बालबालिकालाई सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने बताउनु भयो । उहाँलेनगरपालिकाले गरीब निवारण,भौतिक पूर्वाधा...

तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९ का उत्कृष्ट पाँच सार्वजनिक, हेर्नुहोस् सूचि

तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९ का उत्कृष्ट पाँच सार्वजनिक, हेर्नुहोस् सूचि
तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९ का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करणका लागि आवदेन दिएका गीत संगीतका विविध विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको तेस्रो संस्करणका अवार्डका लागि आवेदन ...

के बिकासको काममा पाँच वर्ष पछाडी धकेलिए कै हो त बनेपा नगरपालिका ?

के बिकासको काममा पाँच वर्ष पछाडी धकेलिए कै हो त बनेपा नगरपालिका ?
काभ्रेपलान्चोक - दृढ सङ्कल्प र सोचका धनी रत्नकुश रंजित निडर, साहसी ब्यक्ति हुन् । सामान्य परिवारमा जन्मिएका उनी जिविकोपार्जन लागी व्यवसाय रोजे । अनेकौँ दुख हन्डर खाएर आफूलाई सफल व्यवसायीको रुपमा स्थापित गरे । रत्नकुश रंजित बनेपामा युवाका आइडल मात्रै हैनन् । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेयरको उम्मेदवारी दिएका रंजित आफैमा एउटा ब्रान्ड थिए तर चौतर्फी गठबन्ध र घेराबन्दी कारण उनले त...

समाजसेवामा हरि थापाको सक्रियता तीब्र, घर नै बनाइदिन लाग्दा  अध्यक्षले दिएन्न सिफारिस

समाजसेवामा हरि थापाको सक्रियता तीब्र, घर नै बनाइदिन लाग्दा  अध्यक्षले दिएन्न सिफारिस
काभ्रेपलान्चोक – बनेपा इन्द्र शोभा क्लबका अध्यक्ष नेपाली कांग्रेसका युवा नेता सामाजिक अभियान्ता हरि थापाले आर्थिक रुपमा विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नु भएको छ । आज चैते दशैको दिन आर्थिक अवस्था कम्जोर भएको एक परिवारलाई खाद्यान्न सहयोग गर्नु भएको हो । पछिल्लो समय समाजसेवि हरि थापाको सक्रियता निकै बढेको छ । दिनानुदिन उहाँले समाजमा रहेका दिन दुखी असाहय अशक्तहरु लाई आर्थिक सहयोग गर्दै आउनु भए...

सहकारी संस्थाहरु कंम्पनी जसरी चलाइएका छन् – दिलिप शर्मा

सहकारी संस्थाहरु कंम्पनी जसरी चलाइएका छन् – दिलिप शर्मा
काभ्रेपलाञ्चोक – पछिल्लो समय सहकारी क्षेत्र धरासाही बन्दै गइरहेको छ । काभ्रेका केही सहकारीका संचालक फरार छन् भने केही सहकारीका प्रबन्धक, उता बचत कर्ताहरुलाई पैसा फिर्ता गर्न सक्ने अवस्था छैन् । जिल्ला प्रशासन कार्यालय काभ्रे, जिल्ला प्रहरी कार्यालय काभ्रेमा हेर्न हो भने बचत कर्ताको उजुरीको चाङ छ । सहकारी लाई नियमन गर्ने निकाय खाई ? केन्द्रिय सरकार, प्रदेश सरकार, स्थानिय सरकार यति बेला मौन देखिन्छन...

नमोबुद्धका सहकारीलाई कोपोमिस सम्बन्धी अभिमुखिकरण

नमोबुद्धका सहकारीलाई कोपोमिस सम्बन्धी अभिमुखिकरण
भकुण्डेवेशी -  नमोबुद्ध नगरपालिकाले पालिका भित्रका सहकारी संस्थाका व्यवस्थापकलाई सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्वन्धी अभिमुखिकरण गरेको छ । नगर क्षेत्रका २० सहकारी संस्थाका व्यवस्थापकलाई सहभागी गराएर कोपोमिस बारे अभिमुखिकरण गराएको सहकारीको समेत जिम्मेवारी महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् । कोपोमिस विज्ञ रहेका कम्प्युटर इञ्जिनिय...

चितवनको पर्सामा जोर्ज नोबेल फ्री भिलेज मेडिकल क्याप सम्पन्न (फोटो फिचर)

चितवनको पर्सामा जोर्ज नोबेल फ्री भिलेज मेडिकल क्याप सम्पन्न (फोटो फिचर)
  काठमाडौं । हेल्पिङ्ग हेन्डस युएसए र "सह-सेनानि स्व. डा. रेविता पाठक ओझा ट्रष्टले संयुक्त रुपमा आयोजना गरेको फ्री भिलेज मेडिकल क्याप सम्पन्न भएको छ। उक्त स्वास्थ्य शिविरमा करिब ११ सय स्थानिय सर्बसाधारणले निशुल्क सेवा लिएका थिए भने स्वास्थ्य जांच गराउन आएका बिरामीहरुलाई निशुल्क औषधि र करिब ४ सय जना आँखा कम देख्ने स्थानियलाई चस्मा समेत निशुल्क प्रदान गरिएको थियो। जस्मा १२ वर्षका केटा केटी द...

माइला कान्का मानवीय सहयोग समुह र सुधीर बैधको समूहले गर्यो खाद्यान्न सहयोग

माइला कान्का मानवीय सहयोग समुह र सुधीर बैधको समूहले गर्यो खाद्यान्न सहयोग
  काभ्रेपलान्चोक – बेलायतमा रहेको माइला कान्छा मानवीय सहयोग समुह र नेपाल तरुण दल निवर्तमान केन्द्रिय सदस्य सुधीर बैधको समुहले संयुक्त रुपमा आर्थिक अवस्था कम्जोर भएका बनेपा नगरपालिका वडा ५ मिजार बस्तीमा खाद्यान्न सहयोग गरेको छ । आज बनेपा नगरपालिका वडा नं. ५ निवासी व्यक्तिहरु लाई खाद्यान्न सहयोग गरिएको हो । बनेपा इन्द्र शोभा क्लबका अध्यक्ष नेपाली कांग्रेसका युवा नेता सामाजिक अभियान्ता ह...