धादिङ, राजन थापा धादिङका दुर्गम हिमाली बस्तीहरूमा सञ्चालन गरिएको विद्यालयस्तरीय एकीकृत स्वास्थ्य तथा दन्त शिविर केवल उपचार कार्यक्रममा सीमित रहेन, यो पीडामा बाँचिरहेका बालबालिका र स्थानीय समुदायका लागि आशा, करुणा र मानवताको गहिरो सन्देश बनेर उभिएको छ। Rubi Valley Rural Municipality र Khaniyabas Rural Municipality को आयोजनामा, Sechen Karuna को आर्थिक तथा प्राविधिक सहयोग […]
शिक्षा र स्वास्थ्य

