पनौतीमा नगरस्तरीय अस्पतालको शिलान्यास
काभ्रेपलान्चोक - काभ्रेको पनौती नगरपालिकामा नगर स्तरीय अस्पताल अतिआबस्यक परेको थियो। नगरबासीहरुको स्वास्थ माथी खेलबाड नहोस भन्नका लागि नगरस्तरिय अस्पताल बन्ने भएको छ ।
पनौती नगरपालिका वडा न. १० स्थित खोपासीमा अस्पताल अस्पताल बन्ने भएको छ । अस्पतालको आज पूर्व मन्त्री गोकुल बास्कोटा र भारतका विदेश सह- सचिव अनुराग श्रीवास्तवले संयुक्तरुपमा शिलान्यास गर्नुभएको छ। नेपाल र भारतको संयुक्त लगानीमा अस्प...