“बागमती कानुन” अब एपमा
५ कात्तिक, हेटौंडा - केही समयअघि मात्रै सूचना बैंक सञ्चालनमा ल्याएको बागमती प्रदेश सरकारले अब कानून एप पनि निर्माण गरेको छ ।बागमती प्रदेश सरकारले तर्जुमा गरेका सम्पूर्ण कानूनहरु एकीकृत रुपमा मोबाइल एप्लिकेसनको माध्यमबाट हेर्न, डाउनलोड गर्न र सामाजिक सञ्जालमा सेयर गर्न मिल्ने गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयले एप बनाएर सार्वजनिक गरेको हो ।
उक्त एपको नाम ‘बागमती कानुन’ हो । बागमती प्रदेशका ...