भुम्लु गाउँपालिकाको बिश्व क्रिर्तिमानी राजन खरेलाई ग¥यो गौरीशंकर च्छोरोल्पा मिडियाले बधाई तथा सम्मान
काभ्रेपलान्चोक - संसारको अग्लो स्थानमा ‘गोक्यो रि’ नामक मिउजिक भिडियोको अडियो रेकर्ड तथा भिडियो छायांकन गरि गिनिज बुकमा आफ्नो नाम लेखी नेपाला लाईनै बिश्वसामु चिनाउन सफल हुनुभएको मिडिया ब्याबसायी तथा कलाकर्मी राजन खरेललाई गौरीशंकर च्छोरोल्पा मिडियाले आफ्नो बार्षिक उत्सवको अवसरमा बरिष्ठ कलाकार मदनदास श्रेष्ठको हातबाट खरेललाई बिश्व क्रिर्तिमानी सम्मान–२०७८ द्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा...