काभ्रे । काभ्रे निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत नेपाली कम्युनिस्ट पार्टीका केही कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन्। रोशी गाउँपालिका वडा नं. ७ मा आयोजित एक कार्यक्रमबीच उनीहरू औपचारिक रूपमा एमालेमा प्रवेश गरेका हुन्। नवप्रवेशी कार्यकर्तालाई काभ्रे निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार अमित लामा, नेकपा (एमाले) काभ्रेका जिल्ला अध्यक्ष राजन भुर्तेल, पूर्व मन्त्री चन्द्र […]
राजनीति

