दशौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
म्यूजिक खबर म्यूजिक अवार्डको दशौं संस्करणको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जनाको मनोनयन सार्वजनिक भएको छ । अवार्डमा सहभागी भएका गीतसंगीतको विभिन्न ४० विधाका स्रष्टा र सिर्जनाबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । वि.सं. २०७८ साल बैशाखदेखि २०७९ असार मसान्तभित्र सार्वजनिक भएका सिर्जनाहरु दशौं म्यूजिक खबर म्यूजिक अवार्डमा सहभागी गराइएको हो ।
अवार्डमा राष्ट्...