प्रदेश खवर

काभ्रेपलाञ्चोकको दुर्गम महाभारत गाउँपालिका मा कफी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । गाउँपालिकाले ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ अभियानलाई निरन्तरता दिँदै वडा नं. ६ का ७१ परिवारलाई ६ हजार ८०० कफीका बिरुवा वितरण गरेको हो । कृषि तथा पशुपन्छी शाखाको फिल्ड अनुगमनपछि खनिएका ६ हजार ८०० खाडलका आधारमा बिरुवा […]

up