प्रदेश खवर

  काठमाडौं । मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०८३ (सिजन–२) को दोस्रो अडिसन काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। देशका विभिन्न क्षेत्रबाट आएका प्रतिभावान युवती तथा महिलाहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप आकर्षक र सफल बनाएको आयोजकले जनाएको छ। अडिसनमा सहभागीहरूले आफ्नो व्यक्तित्व, आत्मविश्वास, प्रतिभा तथा प्रस्तुति क्षमता प्रदर्शन गरेका थिए। प्रतियोगितामार्फत महिलाहरूको क्षमता, नेतृत्व, […]

up