ईप्सन ओलम्पिकमा विमल प्रथम, मदरल्याण्ड दाेस्राे
भक्तपुर/निजी विद्यालयकाे संगठन ईप्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरु बीच इप्सन ओलम्पिक यहि माघ १६-१८ गते सम्पन्न गरेको छ । विभिन्न ७ वटा विधामा प्रतिस्पर्धा गरिएको ईप्सन ओलम्पिकमा ग्लोबल स्कुल प्रथम, मदरल्याण्ड स्कुल द्धितीय, सूर्योदय स्कुल र ईडेन गार्डेन स्कुल तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।
ईप्सन ओलम्पिकको समापन तथा पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि जिल्ला खेलकूद विकास समितिका अध्...