एमालेको अगुवाइमा परमादेशी गठबन्धन भत्काइयो : अध्यक्ष केपी शर्मा ओली

एमालेको अगुवाइमा परमादेशी गठबन्धन भत्काइयो : अध्यक्ष केपी शर्मा ओली
धुलिखेल - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक र अनैतिक ढंगबाट बनाइएको परमादेशी गठबन्धनलाई परास्त गर्ने आफूहरूको चुनावअघिको घोषणा सफल पारिएको दाबी गरेका छन् । जनसंगठनका पदाधिकारीहरूलाई प्रशिक्षण दिन आइतबार धुलिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशी-विदेशी शक्तिहरूको भयानक षडयन्त्रलाई असफल पार्दै एमालेको अगुवाइमा परमादेशी गठबन्धन भत्काइएको बताए । ओलीले भने, ‘ह...

‘थोत्रो चोली’ बजारमा

‘थोत्रो चोली’ बजारमा
काठमाडौं / राज सिग्देलको अत्यन्तै मार्मिक गित ‘थोत्रो चोली’ बजारमा आएको छ ।राज सिग्देलको स्वर तथा संगीत रहेको यस गितको शब्द हरी बस्ताकोटीले लेखेका छन् । गितलाई कृष्ण भान्जाले एरेन्ज गरेका छन् । गितको सुरुवात र बिच बिचमा मननै चसक्क पार्ने गरि अच्युत घिमिरेले शब्द बाचन गरेका छन् ।जस्ले गितलाई अत्यन्तै मार्मिक बनाएको छ ।यस गितमा दिकपाल केसी , बेनिशा हमाल र आर्नबको झनै शसक्त अभिनयले गितलाई जिवन्त त...

निजानन्द सुर्येदय बहुउद्देश्यीय सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न

निजानन्द सुर्येदय बहुउद्देश्यीय सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न
धुलिखेल, आपसी सहयोग सदभाव र सामुहिक हितका लागि सहकारी भन्ने मुल नाराको साथमा श्री निजानन्द सुर्योदय बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शनिबार संस्थाको १४ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो । सभाले चालु आर्थिक वर्ष २०७८/७९ को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०७९/ ८० को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो । बिहान १२ बजेबाट शुरु भएको १४ औं बार्षि...

जिल्ला सहकारी संघ लि.को ४१ औं बार्षिक साधारणसभा सम्पन्न

जिल्ला सहकारी संघ लि.को ४१ औं बार्षिक साधारणसभा सम्पन्न
बनेपा - काभ्रे जिल्ला सहकारी संघ लि.को ४१ औं बार्षिक साधारणसभा आज पौष २३ गतेका दिन राष्ट्रिय सहकारी बैंक लि.का नव निर्बाचित अध्यक्ष के.बि उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । ७ करोडको लगानीमा निर्माण भएको आफ्नै सुविधा सम्पन्न भवनमा भएको उक्त साधारणसभाको सभापतित्व संघका अध्यक्ष दिलिप शर्माले गरेका थिए । अण्डग्राउण्ड पार्किंग सहित ५ ढलान सहित निर्माण भएको उक्त भवनमा जिल्ला सहकारी संघ लि.मा आ...

खाेला खाल्सी पछि बिक्रमकाे माइला

खाेला खाल्सी पछि बिक्रमकाे माइला
धुलिखेल, चर्चित लाेक दाेहाेरी गायक बिक्रमजंग शाहले खाेला खाल्सीकाे सफलता पछि माइला बजारमा ल्याएका छन् । चलचित्र निर्माता समेत रहेका कलाकार, लाेक दाेहाेरी गायक बिक्रमजंग शाहले अाफ्नाे नविनतम काेसेली ‘माईला’ सार्वजनिक गरेका छन् । बिक्रमजंग शाहकाे सुमधुर स्वर रहेको माईलामा शाहलाई गायिका अस्मिता अधिकारीको स्वरमा साथ दिएकी छिन् । शाहको शब्द, संगित रहेको माइलामा रामकुमार नेपालीको संगित एरेञ्ज रहेको छ । ...

पाँचखालका विद्यालयहरुमा प्रविधिमैत्री सामग्री हस्तान्तरण

पाँचखालका विद्यालयहरुमा प्रविधिमैत्री सामग्री हस्तान्तरण
पाँचखाल नगरपालिकाको समन्वय तथा उज्यालो नेपालको सहयोगमा पाँचखालका विद्यालयहरुमा प्रविधिमैत्री सामग्री हस्तान्तरण गरिएको छ । एक कार्यक्रमका बिच पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले विद्यालयका प्रधानाध्यापकहरुलाई प्रविधिमैत्री सामग्री हस्तान्तरण गरेका हुन । प्रधानाध्यापकहरुलाई प्रविधिमैत्री सामग्रील्यापटप, टिभी, प्रोजेक्टर, प्रिन्टर तथा कक्षा कोठा व्यवस्थापनका सामाग्री हस्तान्तरण भएको थियो । ...

ज्ञानमणी नेपाललाई दोस्रो राष्ट्रिय धरोहर सम्मान

ज्ञानमणी नेपाललाई दोस्रो राष्ट्रिय धरोहर सम्मान
दशौ राष्ट्रिय पोशाक दिवसको अवसर पारेर इतिहासविद् तथा संस्कृतिका ज्ञाता ज्ञानमणी राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले दोस्रो राष्ट्रिय धरोहर सम्मान–२०७९ले विभुषीत गरेको छ। विगत एक दशकदेखी नेपालको औपचारिक राष्ट्रिय पोशाक हुनुपर्ने माग राख्दै सडकमा साँस्कृतिक आन्दोलन गर्दै जनसमुदायमा जागरण गराउँदै आएको प्रतिष्ठानले गत पौष १७ गते अर्थात विदेशी नयाँ बर्षको दिन पोशाक दिवसको अवसरमा जिवनकाल भरि राष्...

नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न थप पहल गर्ने

नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न थप पहल गर्ने
भकुण्डेवेशी -  नमोबुद्ध नगरपालिकाले ऐतिहासिक नमोबुद्ध मन्दिर परिसरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न आवस्यक प्रकृया अघि बढाई थप पहल गर्ने निर्णय गरेको हो । दोस्रो नगर सभाको दोस्रो अधिवेशनले नमोबुद्ध नगरपालिका –११ स्थित धार्मिक, एतिहासिक, पुरातात्विक, सास्कृतिक, वातावरणीय तथा प्राचिन महत्व बोकेको विश्व प्रसिद्ध नमोबुद्ध मन्दिर परिसरलाई मौलिक स्वरूप कायम गर्न नगरपालिकाले निर्माण गरेको दीर्घकालीन ...

नेपाल रेडक्रस सोसाइटी काभ्रे उपशाखाको सभापतिमा राज कुमार हुमागाई निर्वाचित

नेपाल रेडक्रस सोसाइटी काभ्रे उपशाखाको सभापतिमा राज कुमार हुमागाई निर्वाचित
काभ्रेपलान्चोक - बुधबार सम्पन्न नेपाल रेडक्रस सोसाइटी काभ्रे उपशाखाको अधिवेशन बाट सभापतिमा राज कुमार हुमागाई निर्बिरोध निर्वाचित हुनु भएको छ ।  यसैगरी उपशाखाको उपसभापतिमा सुबिना सिग्देल र सचीवमा मोहन प्रसाद हुमागाई, कोषाध्यक्षमा राम भक्त हुमागाई, उप-सचीवमा उदय प्रकाश गिरी, सह-कोषाध्यक्षमा राजेन्द्र प्रसाद सिग्देल निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यमा सपना हुमागाई, रामचन्द्र होमेगाई, राम कृ...

बेथानचोकमा १० शैयाको आधारभूत अस्पतालको शिलान्यास

बेथानचोकमा १० शैयाको आधारभूत अस्पतालको शिलान्यास
बेथानचोक गाउँपालिकामा १० शैयाको आधारभूत अस्पतालको  एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष भगवान अधिकारीले शिलान्यास गर्नु भएको छ । बेथानचोक गाउँपालिकाको वडा नं. ४ स्थित गुम्बुडाँडामा अस्पतालको शिलान्यास गर्नु हुँदै अधिकारीले स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएकाले नागरिकको स्वास्थ्य प्रति गाउँपालिका गम्भीर भएर लागि गर्ने बताउनु भयो । गुम्बुडाँडा सबै वडाहरुलाई पायक पर्ने स्थान भएको बताउँदै उहाँले अस्पत...