सम्माननीय राष्ट्रपतिको उपस्थितिमा रारा राष्ट्रिय म्यूजिक अवार्ड सम्पन्न

सम्माननीय राष्ट्रपतिको उपस्थितिमा रारा राष्ट्रिय म्यूजिक अवार्ड सम्पन्न
  काठमाडौं - सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन गरिएको रारा राष्ट्रिय म्यूजिक अवार्ड-२०७९ भव्यताको साथ् समपन्न भएको छ । समारोहमा नेपाली गीत संगीतमा विशिष्ट योगदान पुर्‍याएका स्रष्टाहरूलाई सम्मानित गरिएको थियो । विशिष्ट सङ्गीतकार/गायक शम्भुजीत बास्कोटा, मौलिक देउडाका अग्रज गायक/सङ्गीतकार संस्कृतीविद्व नन्दकृष्ण जोशी, वरिष्ठ समाजसेवी...

प्राचिन बनेपा महोत्सवमा साँस्कृतिक नृत्यमा झुमे बनेपाबासी

प्राचिन बनेपा महोत्सवमा साँस्कृतिक नृत्यमा झुमे बनेपाबासी
बनेपा   - प्राचिन बनेपा महोत्सवमा विविध परम्परागत नृत्यसँगै बनेपाबासी दिनभर भमेका छन् । महोत्सवको प्रमुख आकर्षण पक्ष रहेको बनेपाको गणेश स्थानमा सम्पन्न साँस्कृतिक कार्यक्रममा विविध परम्परागत नृत्यहरु समेटिएको नृत्य निर्देशक संघ नेपालका केन्द्रीय सदस्य तथा बनेपा कला परिषदका अध्यक्ष मोहन तौजलेले बताए । कार्यक्रममा नृत्य निर्देशक संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले यस किसिमका कार्यक्रमले लोपो...

सरस्वती मा.वि.को ४४औं वार्षिकोत्सव सम्पन्न

सरस्वती मा.वि.को ४४औं वार्षिकोत्सव सम्पन्न
बेथानचोक – ४ पार्थलीमा रहेको सरस्वती माध्यमिक विद्यालयले आफ्नो ४४औं वार्षिकोत्सव एवं अभिभावक भेला विभिन्न कार्यक्रम गरी मनाएको छ । मंगलबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमका प्रमुख अतिथि बेथानचोक गाउँपालिकका अध्यक्ष भगवान अधिकारीले एउटा असल व्यक्ति बनाउनको लागि शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई बहुआयामिक ढंगबाट सुधार्नलाई शिक्षा आ...

पाँचखालका सबै नागरीकलाई आर्थिक, सामाजिक, शैक्षिक, साँस्कृतिक र भैगोली रुपमा सम्बृद्ध बनाउने योजना रहेको छ – सुर्यमाया दनुवार

पाँचखालका सबै नागरीकलाई आर्थिक, सामाजिक, शैक्षिक, साँस्कृतिक र भैगोली रुपमा सम्बृद्ध बनाउने योजना रहेको छ – सुर्यमाया दनुवार
  काभ्रेपलाञ्चोक – सुर्यमाया दनुवार हाल पाँचखाल नगरपालिका वडा नंं १२ जरेटार तथा साविक देवभूमि बालुवा गा.वि.स.वडा नंं ९ मा २०३६ सालमा बुबा मान बहादुर दनुवार तथा माता कान्छी दनुवारको कोखबाट जन्मनु भएको हो । प्रारम्भिक शिक्षा साविक खरेलथोक गा.सि.स. को गंगादेवि प्रावि बाट कखरा शुरु गर्दै निमावि शिक्षा आजाद मावि बालुवा बाट लिदै १० जोड २ को शिक्षा सर्वमंगला मा.वि. मा गर्दै उच्च शिक्षा रत्न राज्य...

भलिवल खेल्न जाने काभ्रेली खेलाडीको बिदाई

भलिवल खेल्न जाने काभ्रेली खेलाडीको बिदाई
बनेपा- प्रदेश स्तरीय भलिवल प्रतियोगितामा काभ्रेपलाञ्चोक जिल्लाबाट सहभागी हुने खेलाडीको बिदाई गरिएको छ । नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी हेटौंडाको आयोजनामा रामेछापको मन्थली नगरपालिका वडा नं. १ मा हुने प्रतियोगितामा काभ्रेबाट सहभागी हुने खेलाडीलाई सोमबार विशेष कार्यक्रम गरेर बिदाई गरिएको हो । जिल्ला अध्यक्ष नवराज मानन्धरको नेतृत्वमा काभ्रेका खेलाडी तथा अफिसियलको बिदाई गरिएको हो । नेकपा...

विश्वकै ५२औं उत्कृष्ट, नेपालको पहिलो ‘एलओडी’ कल्ब फेरि नोमिनेशनमा

विश्वकै ५२औं उत्कृष्ट, नेपालको पहिलो ‘एलओडी’ कल्ब फेरि नोमिनेशनमा
  काभ्रेपलान्चोक - काठमाडौंको पर्यटकिय छेत्र ठमेल स्थित ‘एलओडी’ क्लब यस वर्ष पनि ‘डिजे म्याग टप १००’ को नोमिनेशनमा परेको छ ।युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ को क्लब क्याम्पियनमा एलओडी फेरि पनि नोमिनेशनमा परेको हो । सन् २०२२ मा एलओडी विश्वको उत्कृष्ट क्लबको ५२ औं स्थानमा परेको थियो । डिजे म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकम...

खानीखोला गाउँपालिकाले सोनाम ल्होछारमा ३ दिन सार्वजनिक बिदा, विविध कार्यक्रम गरी मनाइने

खानीखोला गाउँपालिकाले सोनाम ल्होछारमा ३ दिन सार्वजनिक बिदा, विविध कार्यक्रम गरी मनाइने
काभ्रेपलान्चोक - खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’मा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले २८५९ औँं तावर/ह्योई ल्हो (विरालो वर्ग) को सोनाम ल्होछारको अवसरमा गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) ले...

बागमती प्रदेश पुरुष भलिबलका लागि काभ्रे बाट खेलाडी छनोट

बागमती प्रदेश पुरुष भलिबलका लागि काभ्रे बाट खेलाडी छनोट
काभ्रेपलान्चोक - नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी हेटौंडाको आयोजनामा रामेछापको मन्धली नगरपालिका वडा नं. १ मा यहीँ माघ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने नेकसो बागमती प्रदेश पुरुष भलिबल प्रतियोगिताका लागि काभ्रेबाट पनि पुरुष भलिबल खेलाडीहरु छनोट गरिएको छ। खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य माथी हाम्रो सरोकार भन्ने मुल नाराको साथमा हुने लागेको नेकसो बागमती प्रदेश पुरुष ...

२५ वर्ष अगाडिका गित आजसम्म पनि लोकप्रिय छन् – चर्चित गायक हरि कर्माचार्य

२५ वर्ष अगाडिका गित आजसम्म पनि लोकप्रिय छन् – चर्चित गायक हरि कर्माचार्य
  काभ्रेपलान्चोक – २०३२ सालमा जन्मनुभएको चर्चित गायक हरि कर्माचार्य आजभोली निकै व्यस्त हुनुहुन्छ । गित संगितको यात्रामा अमेरिका गई केहि दिन अगाडि मात्रै नेपाल आउनुभएको छ । गित संगितकै कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हरि कर्माचार्य सुपरिचित नाम हो । संगितककै शिलसिलामा थाइल्याड, हङकङ, कतार, भारत लगायत विभिन्न देशहरुमा गएर आफ्नो बोजोड प्रस्तुती दिइरहनु भएको छ । राष्ट्रिय तथा अन्तराष...

सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं वार्षिक साधारणसभा सम्पन्न

सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं वार्षिक साधारणसभा सम्पन्न
काभ्रेपलान्चोक - समृद्धिको आधार नै सक्षमता... भन्ने मुल नाराको साथमा सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाको २७ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।          सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २७ औं बार्षिक साधारणसभा सँगै संस्थाले निर्वाचन तालिका सार्वजनिक गर्दै निर्वाचन गराएको थियो । जस मध्य सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित ...