काभ्रेमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काभ्रेमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
काभ्रेपलान्चोक - जिल्लाको धुलिखेल नगरपालिका–३ अरनिको राजमार्गअन्तर्गत होटल अरनिको अगाडि टिपर र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार शुक्रवार राति बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको प्रदेश३–०२००७प ४०८८ नम्बरको मोटरसाइकल धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा ४ ख ६२२० नम्बरको टिपरसँग ठोक्किएर दुर्घटना भएको ...

बुडोल सामुदायिक साकोसको २२ औं वार्षिक साधारण सभा सम्पन्न

बुडोल सामुदायिक साकोसको २२ औं वार्षिक साधारण सभा सम्पन्न
काभ्रेपलान्चोक -  बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष कैलाश के.सी.को सभाध्यक्षतामा होटल उग्रचण्डी, बनेपामा सम्पन्न भएको हो ।संस्थाकी कर्मचारी कृष्टिना श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेमनाथ शर्मा कोईरालाले उपस्थित व्यक्तिहरुलाई स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो । सभा समक्ष संस्थाका सचिव जयर...

बोल्ड साम्राज्ञी

बोल्ड साम्राज्ञी
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो केही समयदेखि रिजर्भ बस्न थालेकी छिन् । अधिकांश नायिकाहरुले म्युजिक भिडियोमा मन बनाउँदा पनि साम्राज्ञीले थुप्रै अफरलाई अस्विकार गरिन् । बरु, साम्राज्ञी अनलाइन सपिङ व्यवसायमा व्यस्त बनिन् ।अब, भने एउटा गीत र टिमले साम्राज्ञीको मन तानेको छ । उनी, ट्रि इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको एक म्युजिक भिडियोमा देखिने तयारीम...

बनेपा सोसियल युथ काउन्सिल गठन

बनेपा सोसियल युथ काउन्सिल गठन
काभ्रे । काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिकामा युवाहरूको सक्रियतामा  सोसियल युथ काउन्सिल क्लब  गठन भएको छ। कार्यक्रमको सभापतित्व घनश्याम चौ प्रधानले गर्नुभएको थियो।  कार्यक्रममा सञ्चालन कृष्ण मानन्धरले गर्नुभएको थियो । भने गठन भएका तदर्थ समिति  साजन मुस्याजुले वाचन गरि सम्पुर्णलाई खादा ओडाइ सम्मान गर्नुभएको थियो। १२ कार्यसमिति रहने गरि...

बनेपाका मानन्धर भए एक जुट, नेतृत्व लिए नवराज मानन्धरले

बनेपाका मानन्धर भए एक जुट, नेतृत्व लिए नवराज मानन्धरले
  बनेपा - काभ्रेको बनेपामा मानन्धर सेवा समाज गठन भएको छ । संस्कृतिविद ज्ञानकाजी मानन्धरको प्रमुख आथित्यतामा समग्र मानन्धर समाजको हित तथा उत्थानको लागि सेवा भावनाका साथ काभ्रेका युवा मानन्धरहरु सम्मिलित भई "मानन्धर सेवा समाज, काभ्रे" गठन भएको हो । कार्यक्रमको विशिस्ट अतिथिमा निवर्तमान उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष प्रकाश मानन्धर हुनुहुन्थ्यो । प्रमुख अतिथि ज्ञानकाजी मानन्धरले बनेपा...

पत्रकार सुबेदी र गिरीलाई ‘पत्रकारिता पुरस्कार -२०२०’

पत्रकार सुबेदी र गिरीलाई ‘पत्रकारिता पुरस्कार -२०२०’
काभ्रेपलान्चोक -  तुलसी मिडियाले गर्न लागेको नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ को मिति सार्वजनीक भएको छ । आयोजक संस्थाका अध्यक्ष तथा अवार्ड संयोजक नवराज भण्डारीले अवार्ड समारोह असोज १८ गते चन्द्रागिरीमा हुने जानकारी दिएका छन । अवार्ड नेपालको शान, संगीतको पहिचान भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको हो । सोही समारोहमा नगद राशी सहित दुई जना पत्रकार सम्मानित हुने भएका छन्। करिब दुई दशक लामो समयदे...

अनामिकाको स्वरमा ‘माया गर्ने मान्छेले’ (भिडियोेसहित)

अनामिकाको स्वरमा ‘माया गर्ने मान्छेले’ (भिडियोेसहित)
अभिनेत्री एंव मोडल अनामिका चौलागाईंको ‘डेब्यू’ स्वरमा ‘माया गर्ने मान्छेले’ बोलको गीत सार्वजनिक भएको छ । शान्तिप्रियको शब्द, राम सिटौलाको सङ्गीत र राजेन्द्र बजगाईंको एरेञ्ज रहेको गीतको भिडियो सर्वाजनिक गरिएको हो । भिडियोमा गायिका अनामिका नै फिचर्ड हुनुहुन्छ । पवित्रा भट्टराईको श्रृंगार रहेको भिडियोमा गोविन्द अञ्जानको छायांकन, विनोद बमको सम्पादन र रंग संयोजन, राममणी ढकालको सहायक छायांकन र दीपक थ...

जोशीले फेसन डिजाइनर शरद केडियासँग गरिन इन्गेजमेन्ट

जोशीले फेसन डिजाइनर शरद केडियासँग गरिन इन्गेजमेन्ट
काभ्रेपलान्चोक - गायिका ईन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन्। यस्तो छ हेर्नुस् इन्स्टाग्राममा तस्बिर सार्वजनिक गर्दै ईन्दिराले लेखेकी छन्- उनले मसँग विवाह गर्छौ भनेर सोधे। मैले हुन्छ भनें। आइ लभ यु शरद!

पुस्कर र गोपा को “धुपि सल्ला” सार्वजनिक (भिडियो सहित)

पुस्कर र गोपा को “धुपि सल्ला” सार्वजनिक (भिडियो सहित)
काभ्रेपलान्चोक - नेपाली गित संगित बजारमा आउने क्रम जारी छ ।गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पुष्कर चौलागाई काँठ क्षेत्रमा धेरै मन छुने गीत बजारमा ल्याएका छन्। यस "धुपि सल्ला" गीतमा पुष्कर चौलागाईं ,आर एन खतिवडा ,गोमा कोइराला स्वरमा गीत बजारमा सार्वजनिक गरेका छन्। गीतले गाउँ घरमा झल्किने कुराहरु लाई शब्दमा बर्णन गर्न खोजिएको छ। उक्त गीतको म्युजिक भिडियोमा पुष्कर चौलागाईं ,कल्पना खनाल,दि...

‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ असोज १८ गते चन्द्रागिरीमा हुने

‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ असोज १८ गते चन्द्रागिरीमा हुने
काठमाडौं । तुलसी मिडियाको आयोजनामा हुन लागेको नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ असोज १८ गते चन्द्रागिरीमा हुने भएको छ । नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ आयोजना गर्न लागिएको हो । तुलसी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले अवार्डको भव्य समारोह असोज १८ गते चन्द्रागिरीमा हुने बताएका छन् । अवार्डको ३६ वटा विधाको...