काभ्रे – कार्तिक पूर्णिमाका दिन काभ्रे जिल्लाको नमोबद्ध नगरपालिका ११ स्थित नमो बुद्धमा ऐतिहासिक एवं धार्मिक स्थल समेत रहेको नमो बुद्धमा कार्त्तिक पूर्णिमा लागेको छ । आफ्ना पुर्खाहरूको स्मरण र गौतमवुद्धको शान्ति सन्देशलाई मनन गरी दर्शनार्थीहरुले हरेक वर्ष कार्तिक पूर्णिमाको दिन नमो बुद्धमा भगवान् बुद्धलाई पुज्ने गर्दछन् । दर्शनार्थीहरुको बिहानैदेखि घुइँचो लागेको छ । मेलामा दर्शनार्थीहरु […]
समाचार

