अनेरास्ववियु धुलिखेेल नगर कमिटीको चौथो सम्मेलन सम्पन्न, अध्यक्ष प्रभुराम धिताल, वरिष्ठ उपाध्यक्ष सुनिल हुमागाईं
काभ्रेपलान्चोक - धुलिखेल क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्धार्थी युनियन धुलिखेल नगर कमिटीको चौथो नगरसभा सम्पन्न भएको छ । नेकपा एमाले काभ्रे जिल्ला कमिटि अध्यक्ष तथा धुलिखेल नगर प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठज्युको प्रमुख आथिथ्यता तथा अनेरास्ववियु केन्द्रिय कोषाध्यक्ष जेनिस लामा ज्युको बिशेष आथिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ | यससँगै धुलिखेल नगर कमिटीले नयाँ पदाधिकारी पाएको छ । आ...