रबिना परियारको आवाजमा “लर्के वर ढल्के पिपलु – २” बजारमा
काभ्रेपलान्चोक - नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । पछिल्लो समयमा त समाजिक संजालमा भाइरल भएका गायक गायिकाले जुन गित गाए पनि निकै हिट हुने गरेको छ । टिकटक बाट आएका कलाकारले नै पछिल्लो कलाकारिता क्षेत्र चलाएको छन भन्दा फरक पर्दैन । पुराना चलेका कलाकारहरु अहिले कमै मात्रामा देखिन्छन् ।
“लर्के वर ढल्के पिपलु - २” पनि निकै चर्चामा आउने निर्माण...