पर्यटनको प्रचुर सम्भावना काभ्रे भिमसेन ससिपानी -बासुकि जलजले

पर्यटनको प्रचुर सम्भावना काभ्रे भिमसेन ससिपानी -बासुकि जलजले
काभ्रे । काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ३ प्राकृतिक हिसाबले मनोमहक क्षेत्र अन्तर्गत पर्दछ । बनेपा नगरपालिका बाट ९ किलोमिटर को दुरीमा पर्ने पर्यटकीय क्षेत्र काभ्रे भिमसेन मन्दिर १०० बर्ष अगाडि देखिको इतिहास बोकेको एक धार्मिक क्षेत्र हो । यस क्षेत्रबाट देखिने सर्वोच्च शिखर सगरमाथा ,पाचँखालको फाट, धुलिखेलको डाडाँ,काशिभञ्जाङको सौर्न्दर्य ,बासुकि नागको इतिहास,हरियाली डाडा पाखाले कसको ...

पनौती नगरपालिकाले कुकुरलाई निःशुल्क बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाउने

पनौती नगरपालिकाले कुकुरलाई निःशुल्क बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाउने
काभ्रेपलान्चोक – विश्व रेबिज विरुद्धको अवसरमा काभ्रेको पनौती नगरपालिकाले कुकुरको निःशुल्क बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाउने भएको छ । हरेक सेप्टेम्बर २७ तारिखमा मनाइने विश्व रेबिज विरुद्धको अवसरमा नगरपालिकाले भोलि असोज १२ गतेदेखि १८ गतेसम्म सामुदायिक तथा छाडा कुकुरलाई निःशुल्क बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाउने भएको हो । यस्तो छ सूचना 

यी हुन काभ्रे कांग्रेसका पालिका सभापतिहरु   

यी हुन काभ्रे कांग्रेसका पालिका सभापतिहरु   
 बनेपा, नेपाली कांग्रेस काभ्रेको पालिका अधिवेशन शनिबार कतै निर्विरोध त कतै निर्वाचन मार्फत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । जिल्लाको लगभग सबै पालिकामा निवर्तमान जिल्ला सभापति शिवप्रसाद हुमागाई टिमका उमेदवारहरु बिजयी भएका छन् । एक पालिका महाभारतमा भने बिबादका कारण अधिवेशन स्थगित भएको छ । जिल्लाका ८ पालिकामा निर्विरोध सभापति चयन भएका छन् । जस अनुसार बनेपामा महेश कर्माचार्य सभापतिमा निर्वाचित हुन...

लेखनाथ पोखरेलको ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ

लेखनाथ पोखरेलको ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ
स्रष्टा लेखनाथ पोखरेलको कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको छ । केही समयअघि नियात्रासङ्ग्रह ‘फकलीको गाउँ’ पाठकमाझ ल्याउनुभएका पोखरेलको दोस्रो कृति ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको हो । सावित्री पोखरेल प्रकाश रहनुभएको २४० पेजको यो कथासङ्ग्रहमा विभिन्न परिवेशका कथा समेटिएको छ । कृति भित्रै कै एक कथा ‘मार्बल हाउसकी शालिनी’लाई लिएर पुस्तकको नाम राखिएको छ । पुस्तकमा ‘तृष्ण’,...

भुम्लुमा विद्यार्थी कुटपिट घटनाः विद्यार्थी भन्छन्, सञ्जालले दुखाएको मन कसरी निको पार्ने ?

भुम्लुमा विद्यार्थी कुटपिट घटनाः विद्यार्थी भन्छन्, सञ्जालले दुखाएको मन कसरी निको पार्ने ?
काभ्रे- काभ्रेको भुम्लु गाउँपालिका २ सिम्थलीस्थित श्री अरुणोदय माध्यामिक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक चिन्तित बनेका छन् । विद्यार्थी कुटपिटको घटनालाई राजनीतिकरण गरिएको भन्दै उनीहरुले यसले विद्यालयको शैक्षिक गुणस्तरमा नकारात्मक असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् । गत असोज ७ गते विज्ञान विषयका शिक्षक सुरज सञ्जेलले कक्षा ९ का विद्यार्थीको परिक्षा लिएका थिए । उक्त परिक्...

लेखनाथ पोखरेलको ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ

लेखनाथ पोखरेलको ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ
स्रष्टा लेखनाथ पोखरेलको कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको छ । केही समयअघि नियात्रासङ्ग्रह ‘फकलीको गाउँ’ पाठकमाझ ल्याउनुभएका पोखरेलको दोस्रो कृति ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको हो । सावित्री पोखरेल प्रकाश रहनुभएको २४० पेजको यो कथासङ्ग्रहमा विभिन्न परिवेशका कथा समेटिएको छ । कृति भित्रै कै एक कथा ‘मार्बल हाउसकी शालिनी’लाई लिएर पुस्तकको नाम राखिएको छ । प...

‘स्ट्यान्डर टेलर’को आयो दसैंमा अफरै अफर

‘स्ट्यान्डर टेलर’को आयो दसैंमा अफरै अफर
काभ्रेपलान्चोक - सफल कपडा ब्यवसायिको रुपमा आफ्नो परिचय बनाएका दुर्गालाल प्रधानको अर्को परिचय सिनेकर्मी पनि हो । उनि बनेपा स्थित शुभकामना सिनेमा हलका सञ्चालक पनि हुन् । सिनेमा क्षेत्रमा आफू जोडिए पनि ती काम नामको लागिमात्र भएको र घर, परिवार भने कपडा व्यवसायबाटै चलिरहेकोे उनको भनाई छ । २०४२ साल देखि बागबजार स्थित ‘स्ट्यान्डर टेलर’ सञ्चालनमा ल्याएका प्रधानले आफ्ना ग्राहकका लागि बम्पर अफर ल्याएका छन्...

समाजसेवी दुर्गानाथ दाहाललाई वर्ड बुक अफ रेकर्डस अवार्ड प्रदान

समाजसेवी दुर्गानाथ दाहाललाई वर्ड बुक अफ रेकर्डस अवार्ड प्रदान
काभ्रेपलान्चोक - वर्ड बुक अफ रेकर्डस लन्डनले २०२१ को इन्टरनेेस्नल अवार्ड समाजसेवी नवजीवन परोपकार समाजका दुर्गानाथ दाहाललाई अवार्ड सहित सम्मान गरेको छ। वर्ड बुक अफ रेकर्डमा कोरोना महामारीमा आफुलाइ जोखिम मा राखि विभिन्न ठाउँमा खान नपाएका व्यक्तिहरूलाई आफैंले खाना खुवाउने , सडकमा रहेका कुकुर, सडक मानव , दुखि गरिब, असाय, साहारा विहिन हरुको साहारा बनेर नवजीवन परोपकार संस्था का अध्यक्ष दुर्गानाथ दाहालल...

काँग्रेस पालिका अधिबेशनः हुमागाईं पक्षको बर्चस्व, ७ पालिकमा सर्वसम्मत हुँदा ५ मा निर्वाचन

काँग्रेस पालिका अधिबेशनः हुमागाईं पक्षको बर्चस्व, ७ पालिकमा सर्वसम्मत हुँदा ५ मा निर्वाचन
 इकमान लामा काभ्रे/ नेपाली कांग्रेसको पालिका अधिबेशनअन्तर्गत १३ पालिका रहेको काभ्रेमा १२ वटा पालिकामा नेतृत्व (सभापति) चयन भएको छ । तीमध्ये सात पालिकामा सर्वसम्मत, पाँच पालिकामा निर्वाचनबाट नेतृत्व चयन भएको हो । काँग्रेस अधिबेशन काभ्रेका लागि निर्वाचन अधिकृत राजेन्द्र लामिछानेका अनुसार महाभारत गाउँपालिकामा अधिबेशन स्थागित भएका छन् । उनले सर्वसम्मत तथा निर्वाचन दुवैमा शिवप्रसाद ...

उग्रतिर्थ साकोसको १२ औँ साधारण सभा सम्पन्न

उग्रतिर्थ साकोसको १२ औँ साधारण सभा सम्पन्न
काभ्रे  – उग्रतिर्थ साकोसको १२ औँ साधारण सभा सम्पन्न भएको छ । उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ साधारण सभा आज (आइतबार) बनेपाको अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष माहोन गजुरेलको सभाध्यक्षतामा, बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले समग...