काभ्रे उद्योग बाणिज्य संघमा राजन मानन्धरको प्यानल सार्वजनिक

 

काभ्रेपलान्चोक – काभ्रे उद्योग बाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार राजन मानन्धरले आफ्नो प्यानल सार्वजनिक गरेका छन् ।

यही जेठ १९ गते सम्पन्न हुन गइरहेको काभ्रे उद्योग बाणिज्य संघको ४२ औं अधिवेशनका लागि मानन्धरले आफ्नो प्यानल सार्वजनिक गरेका हुन् ।

मानन्धरको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रबिन्द्र बैदार,उपाध्यक्षहरुमा राजेन्द्र जोशी र सुरेश भोछिभोया, महासचिबमा रजित पलान्चोके , कोषाध्यक्षमा सुबिन्द्र राजभण्डारी, मुख्य संयोजक विज्ञान धौगोडा, सचिब श्री कृष्ण थापा, सह मुख्य संयोजक रबि तौजले ,सह कोषाध्यक्षमा राज कुमार श्रेष्ठ र सह सचिबमा राज कुमार श्रेष्ठ उमेद्वारी दिने भएका छन्।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..