समाचार

कार्तिक २०/भक्तपुरः नेसनल प्याव्सन भक्तपुरको आयोजनमा आफ्ना सदस्य विद्यालयहरुको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु र गणित विषय शिक्षकको लागि अनिवार्य गणित विषयको एक दिने एसईई अभिमुखीकरण कार्यक्रम-२०८२ सम्पन्न भएको छ । यस शैक्षिक वर्ष २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सम्मिलित हुने विद्यार्थीहरुलाई गणित विषयको अभिमुखीकरण गणित शिक्षा परिषद् का राष्ट्रिय अध्यक्ष एवं विषय […]

up