काभ्रेपलान्चोक – गणतन्त्र दिवस २०८१ को अवसरमा जेठ १५ गते राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटी द्वारा नेकपा एमाले काभ्रे जिल्ला पार्टी कार्यालय परिसर वृक्षारोपन तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा नेकपा एमाले काभ्रे जिल्ला कमिटी उपाध्यक्ष चन्द्र लामा सचीव राजन भुर्तेल, उप-सचीव राजकुमार सापकोटा लगाएत नेताहरुको उपस्थित रहेको थियो।

राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटीले आगामी दिनहरुमा पनि यस्तै रचनात्मक कार्य गर्दै संगठन लाई थप मज्बुद्ब र युवाहरु लाई संगठनमा गोल्बद्ब गर्दै समुदायको हक हितमा राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटी सधै अग्रसर रहने कमिटीका अध्यक्ष सबिन घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly