राजनीति बिकृति र बितृष्णाको उपज हो मेरो उम्मेद्वारी-संचारकर्मी सुर्य चन्द

राजनीति बिकृति र बितृष्णाको उपज हो मेरो उम्मेद्वारी-संचारकर्मी सुर्य चन्द
काठमाडौं- काठमाडौं क्षेत्र नं ४ मा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द अहिले काठमाडौं क्षेत्र नं ४ का मतदाताहरु संग भेटघाट, छलफल र आफ्नो पक्षमा चुनाबी माहोल तयार पार्न ब्यस्त छन्। विकृति, विसंगति, भ्रष्टाचार तथा राजनीतिक समस्या देख्दा युवाहरू निरास भएका छन्। युवाहरु अबसरको खोजिमा छन्, रोजगारीको अवसरका लागि भौतारिरहेका छन् त्यसैले पनि हामि जस्ता सचेत युवाले ...

साधना म्युजिक अवार्ड (रिवार्ड)का उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान

साधना म्युजिक अवार्ड (रिवार्ड)का उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान
  साधना म्युजिक अवार्ड (रिवार्ड)का उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमबीच उत्कृष्ट पाँचलाई प्रमाणपत्र वितरण गरिएको हो । तीन वर्षदेखि राष्ट्रिय साधना अवार्ड कार्यक्रम गर्दै आएको सामना म्युजिक क्रियसनले यसपटक रिवार्ड गर्न लागेको हो । अर्थात् अवार्डसँगै नगद प्रदान पनि गर्ने कार्यको सुरुवात गर्न लागेको छ । नेपालमा अवार्ड वितरण आयोजकले गर्न लागेको सम्भ...

प्रेम गीत ३ – आधिकारिक प्रमोशनको काम सुरु

प्रेम गीत ३ – आधिकारिक प्रमोशनको काम सुरु
  काठमाडौं – बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ निर्माण टिमले आधिकारिक रुपमा प्रमोशनको काम सुरु गरिएको जनाएको छ ।निर्देशक तथा निर्माता सन्तोष सेन मुम्बईबाट फर्किए लगत्तै अब आफु लगायत आफ्नो टिम फिल्म प्रदर्शन मिति असोज ७ लाई टार्गेटगरेर प्रचार-प्रसारमा होमिएको प्रतिक्रिया दिए । हिजो मात्रै गोगंबुस्थित लोत्से मलमा फिल्मका मुख्य कलाकारसहितको भब्य ब्यानरराखिएको छ । अब काठमाडौंसहित नेपालभ...

वीरेन्द्र भाट विपिनको सम्पादनमा तीजगीत “धोबीखोला”को भिडियो सार्वजनिक

वीरेन्द्र भाट विपिनको सम्पादनमा तीजगीत “धोबीखोला”को भिडियो सार्वजनिक
  काठमाण्डौ - वीरेन्द्र भाट विपिनको सम्पादनमा तीजगीत "धोबीखोला" को भिडियो सार्वजनिक भएको छ । हेमनाथ खरेलको शब्दरचना र वीर बहादुर विश्वकर्माको सङ्गीत रहेको यस गीतमा देवी घर्ती, वीर बहादुर विश्वकर्मा, रमेश विश्वकर्मा र ओम सेन्चुरीको स्वर रहेको छ। विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको यस गीतको मिक्सिङ र माष्टरिङ खड्ग बाजुरालीले गरेका हुन् । । खिमानन्द खरेलको लगानी एवं परिकल्पनामा निर्मित य...

पनौतीमा सामुदायिक प्रहरी नगर समिति गठन

पनौतीमा सामुदायिक प्रहरी नगर समिति गठन
काभ्रे : जिल्लाको पनौती नगरपालिकामा सामुदायिक प्रहरी नगर समिति गठन गरिएको छ । नगरपालिकाका प्रमुख रामशरण भण्डारीको संयोजकत्वमा सामुदायीक प्रहरी नगर समिति गठन गरिएको हो । नगरपालिका स्तरीय सामुदायीक कार्यक्रमहरु सञ्चालन गर्न तथा नगरपालिका अन्तर्गतका संरचना, कार्यक्रम, योजनाहरुको समन्वय, अनुगमन तथा मुल्याङ्कन गर्नको लागि सामुदायीक प्रहरी नगरपालिका समिति गठन गरिएको पनौती चौकीका इन्चार्ज प्रहरी...

‘मेरो भ्वाइस कप युएसए सिजन २’ को टप १० मा शितल शर्मा

‘मेरो भ्वाइस कप युएसए सिजन २’ को टप १० मा शितल शर्मा
  काठमाडौं । गायिका शीतल शर्मा गायन रियालिटी शो ‘मेरो भ्वाइस कप युएसए सिजन २’ को टप १० मा पुगेकी छन् । ग्यालेक्सी फोर के टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार प्रसारण भइरहेको शोको टप १० मा पुगेकी हुन् । उनले आफूलाई शो को विजेता बनाउन अपिल गरेकी छन् । इन्ट्रा फाउन्डेशन एप डाउनलोड गरी मेरो भ्वाइस कप सिजन टु मा गएर उनलाई भोट दिन सकिने छ । अमेरिका बस्दै आएकी शर्मा उक्त शो का लागि जुन ६ मा नेपा...

प्रेस युनियन काभ्रेको नवनिर्वाचित पदाधिकारीको पदस्थापन

प्रेस युनियन काभ्रेको नवनिर्वाचित पदाधिकारीको पदस्थापन
बनेपा - नेपाल प्रेस युनियन काभ्रेको छैठौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी, सदस्य, केन्द्रीय प्रतिनिधी र प्रदेश प्रतिनिधीको पदस्थापन गरिएको छ । बनेपामा शनिवार आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक पुष्पराज थापाले प्रमाणपत्र प्रदान गरेका हुन् । निवर्तमान जिल्ला अध्यक्ष कपिल कोइरालाले नवनिर्वाचित अध्यक्ष नगेन्द्र अधिकारीलाई निर्णय पुस्तिका हस्तान्तरण गरी पदस्थापन गराएका थिए । कार्यक्रमा...

प्रज्ञा फिल्मस्को व्यानरमा टेलिचलचित्र माया

प्रज्ञा फिल्मस्को व्यानरमा टेलिचलचित्र माया
काठमाडौं÷प्रज्ञा फिल्मस् को ब्यानरमा बनेको टेलिचलचित्र माया सार्वजनिक भएको छ । जातिय भेदभावको कथावस्तुलाई समेटेर सिरियल बनाईको छ । सामान्यतया हास्यव्यङ्गय र मनोञ्जनमा आधारित सिरियल त धेरै नै बनेका छन् । तर सामाजिक यथार्थतालाई चित्रण गरेको सिरियल कमनै हुन्छन् । त्यसैले सामाजिक यथार्थ बोकेको माया टेलिचलचित्र बनाईएको निर्मात्री प्रज्ञा जोशीले बताईन । यो एउटा नितान्त पारिवारिक र सामाजिक यथार्थताको भ...

‘मंहगी ले मार्यो बरि लै ’ सार्वजनिक

‘मंहगी ले मार्यो बरि लै ’ सार्वजनिक
काठमाण्डौं । जेनिशा गौतमको स्वरमा ‘मंहगी ले मार्यो बरि लै ’नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । हालै युटुब मार्फत सार्वजनिक भएको गीतमा असोक गुरुङ्गको शब्द सुवास भुसालको संगीत रहेको छ । गीतका एरेजर उदय राज पौडेल हुन् ।महिलाहरुको महान पर्व हरितालिका तिजमा मंहगीले नेपाली चेलीलाई पारेको प्रभावलाई चित्रण गरेको छ । ‘मंहगी ले मार्यो बरि लै ’ गीतलाई गायिका, मोडल तथा समाजेसेवी जेनिशा गौतमले निर्माण...

दिपक थापा माइथाने मगरको शब्द मा “मेरी आमा” सार्वजनिक

दिपक थापा माइथाने मगरको शब्द मा “मेरी आमा”  सार्वजनिक
काठमाण्डौं । नेपाल आइडल सिजन ४ का विजेता भुपेन्द्र थापा मगरको स्वरमा रहेका मेरी आमा गीतको भिडियो सार्वजनिक भएको छ । दिपक थापा माइथाने मगरको शब्द तथा राज कुमार बगरको संगीतमा रहेको गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । गीतमा जन्मदिने आमाको बारेमा गरिएको छ । आफुलाई हुकाएर आजको स्थान सम्म पुयाएरको आफनी आमा प्रति कृतज्ञ रहेको गीतकार दिपक थापाले बताए । आफनो जन्मदिनको अवसरमा आमाको विषयमा चर्चा गरिएको गीत...