मदरल्याण्डका प्रिन्सिपल खड्कालाई चन्द्रलाेककाे सम्मान
काठमाडौं - मदरल्याण्ड स्कुल भक्तपुरका प्रिन्सिपल संजय खड्का राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित भएका छन् ।
मदरल्याण्ड स्कुल भक्तपुरका संचालक एवं प्रिन्सिपल संजय खड्कालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले सम्मान गरेका हुन् । चन्द्रलोक प्रतिष्ठानको आयोजनामा सम्पन्न एक कार्यक्रममा मन्त्री कुवर र विशिष्ट अतिथि नेपाल सरकारका पूर्व मन्त्री एवं पूर्व सचिव तथा वरिष्ठ साह...