गीतकार अमर बान्तु शब्द तथा गायिका सहिमाको स्वरमा ‘काठे भाकैले’ सार्वजनिक(भिडियो सहित)
काठमाडौं : गीतकार अमर बान्तु गीत ‘काठे भाकैले’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका द्वय सहिमा श्रेष्ठ, अश्मिता अधिकारि तथा गायक द्वय ताराबिर पाण्डे र सन्तोष श्रेष्ठको स्वर, सन्तोष श्रेष्ठको सङ्गीत, राजु कार्कीको एरेञ्ज र प्रकाश मिश्रको मिक्सिङ रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। नेपालमा मात्र नभई विदेशसम्म हुने मनोरन्जनात्मक कार्यक्रममा सधैँ व्यस्त रहने गायिका सहिमा श्रेष्ठ बिगत लामो समय द...