श्रावणमा बढ्यो मेहन्दी र चुरापोतेको व्यापार ; तारा भट्टराई

श्रावणमा बढ्यो मेहन्दी र चुरापोतेको व्यापार ; तारा भट्टराई
  श्रावणको मुख्य व्यवसाय बनेको चुरा मेहेन्दीको व्यापारले अहिले त्यो व्यवसायका व्यापारी मख्ख छन् । यो सिजनमा हरियो सामग्री चुरापोते र मेहेन्दी व्यापार ह्वातै बढेको छ । बनेपाकी सुनी दाहालले हातभरि हरियो चुरा र मेहन्दी लगाएको ९ दिन भइसकेको छ । साउन महिनामा महिलाहरूले हरियो चुरा र मेहन्दी लगाउने प्रचलन भएकोले आपूmले हरियो चुरा र मेहेन्दि लगाएको उनी बताउँछिन । मण्डनदेउपुरकी उमा गौतमले पनि...

मञ्जुश्री असाह्य संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँड सम्मानित

मञ्जुश्री असाह्य संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँड सम्मानित
काभ्रेपलान्चोक - राष्ट्रिय अनलाईन पत्रकार संघ नोजाले आफ्नो स्थापनाको अवसरमा मञ्जुश्री असाह्य संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँडलाई सम्मान गरेको छ । सातौँ वार्षिक उत्सवको अवसरमा खाँडलाई एक कार्यक्रमको बिच सम्मान गरिएको हो । पुर्वअर्थमन्त्री रामशरण मतले काठमाडौंमा वार्षिक उत्सवको उद्घाटन गदै सोसियल अवार्डबाट अध्यक्ष मञ्जु खाडलाई सम्मान गरेको थियो । कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा. रा...

एसईईको नतिजा सार्वजनिक यसरी थाहा पाउनुस् नतिजा

एसईईको नतिजा सार्वजनिक यसरी थाहा पाउनुस् नतिजा
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक गरेको छ।यो वर्षको एसईईमा जीपीए तीन दशमलव ६ देखि चार ल्याउने परीक्षार्थीको सङ्ख्या ९ हजार ६३३ जना रहेको परीक्षा बोर्डले जनाएको छ। कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। परी...

विश्व आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालबाट प्रशिक्षक बस्नेत नेदरल्याण्ड प्रस्थान

विश्व आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालबाट प्रशिक्षक बस्नेत नेदरल्याण्ड प्रस्थान
नेदरल्याण्डमा हुन गईरहेको विश्व आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुन टोली प्रस्थान गरेको छ। यही जुलाई २८ देखि अगष्ट १ तारिक (साउन १२ देखि १६ गते)सम्म नेदरल्याण्डको राजधानी आम्सटरडम शहरमा विश्व आईटीएफ तेक्वान्दो प्रतियोगिता हुदैछ। नेपालले अफ़िसीयल अम्पायरको रुपमा प्रतियोगितामा आफ्नो उपस्थिति जनाउन लागेको हो। नेपालको तर्फबाट अफ़िसीयल अम्पायरमा सहभागी हुनको लागी (Taekwo...

मल वितरण गर्ने सहकारीहरुलाई तेमाल सरकारले गर्‍यो यस्तो आव्हान

मल वितरण गर्ने सहकारीहरुलाई तेमाल सरकारले गर्‍यो यस्तो आव्हान
काभ्रेको तेमाल गाउँपालिकाले अनुदानको रसायनिक मलको कारोबार गर्ने सहकारी फर्म कृषक समुहलाई वार्षिक नविकरणको लागि आव्हान गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार ढकालले एक सूचना जारी गर्दै यस्तो आव्हान गरेका हुन् । स्थानीय तह रसायनिक मल वितरण व्यवस्थापन समितिको मिति २०७९/०४/०९ गतेको बैठकको निर्णय अनुसार अनुदानको रसायनिक मल वितरण निर्देशिका–२०७७ वमोजिम गत आ...

दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्डको मनोनयन सार्वजनिक

दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्डको मनोनयन सार्वजनिक
मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै गरिने दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्डको उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ । गीतसंगीतका विभिन्न ३८ विधामा आयोजना गरिएको यस अवार्डमा उत्कृष्ट मनोनयनमा परेका स्रष्टा सिर्जनालाई सार्वजनिक गरिएको छ । आगामी साउनको अन्तिम साता राजधानीमा सम्पन्न हुन लागेको यस अवार्ड गत वर्षदेखि गीतसंगीत, चलचित्र, खेल, टुरिजम, कमेडी, सौन्दर्य व्यवसाय लगायतका विविध क्षेत्रलाई समाव...

पनौती प्रहरीले गर्यो ६ सय लिटर अवैध घरेलु मदिरा नष्ट

पनौती प्रहरीले गर्यो ६ सय लिटर अवैध घरेलु मदिरा नष्ट
काभ्रेपलान्चोक : काभ्रे जिल्ला पनौती नगरपालिकामा रहेको पनौती प्रहरी चौकीले अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । पनौती नगरपालिका वडा नं. ६ र ७ का विभिन्न स्थानमा मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको पनौती प्रहरीले बताएको छ । पनौति प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको १ सय लिटर कच्चापदार्थ सहित ५०० लिटर तयारी घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको पनौती प्रहरी चौकी इन्चार्ज कपिल कार्कीले...

भुम्लु गाउँपालिका देखि विश्व कृतिमान सम्म – राजन खरेल

भुम्लु गाउँपालिका देखि विश्व कृतिमान सम्म – राजन खरेल
काभ्रेपलाञ्चोक – “व्यक्ति एक विशेषता अनेक’’ भने झै वास्ताममै राजन खरेलको विशेषता अनेक रहेका छन् । उनि जुन क्षेत्रमा काम गर्छन त्यही क्षेत्रमा अब्बल बन्न रुचाउछन् । युवा अवस्थाका जल्दा बल्दा उनि हरेक क्षेत्रका व्यक्तिहरुसंग छिटै घुलमिल भैहाल्छन । यही विशेषताले गर्दा होला खरेलले सानै उमेरमा उल्लेखनीय उपलब्धि हासिल गरेका हुन्छन् । कर्मले उनी संञ्चार क्षेत्रमा भएपनि उनि हरेक क्षेत्रमा सकृृय देखिन्छन् ...

गीतकार तथा मोडल प्रिन्स लियोको अर्को बेजोड प्रस्तुती ‘लेख्छ कसले मर्ने मिति’ को चर्चा

गीतकार तथा मोडल प्रिन्स लियोको अर्को बेजोड प्रस्तुती ‘लेख्छ कसले मर्ने मिति’ को चर्चा
  काठमाडौँ । लोकप्रिय गायक शिव परियारको लेख्छ कसले मर्ने मिति बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार तथा मोडल प्रिन्स लियोको शब्द सृजना रहेको गीतमा नेहर बुढाथोकीले संगीत भरेका छन् । पछिल्लो समय नेपाली समाजमा देखिएको सामाजिक विकृतिले विछोडिएको परिवारको कथालाई मोडलद्वय प्रिन्स लियो र विना राउतका माध्यमबाट देखाउन खोजिएको छ । प्रिन्स र विनासहित बालकलाकार आयुषा ढकाल र प्रशान्त डिसीको...

मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन-३ को ट्यालेन्ट राउण्ड सम्पन्न

मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन-३ को ट्यालेन्ट राउण्ड सम्पन्न
  काठमाडौं – एस के ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुँदै गरेको मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन-३ को ट्यालेन्ट राउण्ड भव्यताको साथ सम्पन्न भएको छ। ट्यालेन्ट राउण्डमा मिस गुरुङ तर्फ सन्ना गुरुङ, सितलदेबी गुरुङ, दिपसीखा गुरुङ, ईशा गुरुङ, अस्मिता गुरुङ, सुखिना गुरुङ, मिना गुरुङ र गोमा गुरुङले आफ्नो-आफ्नो प्रतिभा देखाएका थिए भने त्यसैगरी मिसेस गुरुङ तर्फ पबी गुरुङ, हेमा गुरुङ, सिता गुरुङ, नि...