नेपाली बजारमा आज (अइतबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।आज सुन प्रतितोला दुई लाख ७० हजार ६ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार तीन सय रूपैयाँ बढी हो। यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ।चाँदी आइतबार चार […]
ब्रेकिङ न्युज

