कर्जा असुली सम्बन्धि एक दिने तालिम सम्पन्न
प्रभावकारी कर्जा असुली सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ। शुक्रबार बनेपाको पार्टी भेन्युमा काभ्रेपलान्चोक बहुउद्देश्यीय सहकारी संघ लिमिटेड र राष्ट्रिय सहकारी बैक लिमिटेड काभ्रेको संयुक्त आयोजनामा कर्जा असुली सम्बन्धि तालिम सम्पन्न भएको हो।
काभ्रेपलान्चोक बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको अध्यक्ष बिधान जोशीको सभापतित्वमा, बनेपा नगरपालिका नगर प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यतामा कार्...