आइजिपी कप फुटबल प्रतियोगिता लिग चरणको खेल समाप्त, अब Quarter-Final खेल
सागाँ - नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी २९ औं अन्तर विधालय आइजिपी फुटबल रनिंग ट्रफिको लिग चरणको खेलहरु समाप्त भएका छन्।
लिगको समाप्ति सगैँ आयोजक नेपाल पुलिस स्कुल सागाँको दुवै टिम, नेपाल पुलिस स्कुल धरान, सैनिक महाविधालय, नेपाल एपिएफ स्कुल, बुडानिलकण्ठ स्कुल, ल्याबरोटरि स्कुल र काठमाण्डौ विश्वविधालय हाई स्कुल Quarter-Final प्रवेश गरेका छन्।
समुह ‘ए’ बाट ४ खेलमा सतप्रतिशत जित सहित नेप...