नायक तथा मोडल पुश्पल खड्का द्धारा अभिनित प्यारी छोरी बोलको गीत हिजो सुमाम्सा बान्तवा युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । माङ्गमु फिल्मस सँगको सहकार्यमा मोहन बान्तवाको प्रस्तुती रहेको निकै मार्मिक गीतका गीतकार तथा भिडियोका कथाकार मोहन बान्तवा हुन । मोहन राईको संगीत,राजु कार्कीको संगीत संयोजन र दिनेश माङ्गमुको निर्देशन रहेको उक्त गीतको भिडियो बाबु […]
ब्रेकिङ न्युज

