नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे शाखाको पाँचौं वार्षिक साधारणसभा शनिबार बनेपामा सम्पन्न
काभ्रे । नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे शाखाको पाँचौं वार्षिक साधारणसभा शनिबार बनेपामा सम्पन्न भएको छ ।
साधारणसभा दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता दबूको काभ्रे शाखा अध्यक्ष सोमकाजी शाक्य रहेका थिए ।
वार्षिक साधारण सभामा केन्द्रीय सल्लाहकार मोहन दुवाल, केन्द्रीय पार्षद एवं काभ्रे शाखाका सल्लाहकार सूर्यप्रसाद लाकोजूले दबूको विधान बमोजिम...