काभ्रेको वनेपा नगरपालिका वडा नं ८ अवस्थित लिन इन्टरनेशनल बोर्डिङ स्कुलले आफ्नो स्थापनाको २५ अौ बार्षिकोत्सब “रजत जयन्ती” तथा अभिभावक दिवसको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । विद्यालयका निर्देशक तथा कार्यक्रमका सभापति शिशिर भण्डारीका अनुसार उक्त रजत जयन्ती तथा अभिभावक दिवस कार्यक्रम आज र भोलि गरि दुई दिनको हुनेछ। उनका अनुसार यस […]
ब्रेकिङ न्युज

