विद्यालयका विद्यार्थीहरुलाई काभ्रे ट्राफिक प्रहरीको सचेतनामूलक कार्यक्रम
काभ्रे - जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । दुर्घटना न्यूनिकरणका लागि कार्यालयले विद्यालयका विद्यार्थीहरुलाई पनि ट्राफिक नियमबारे जानकारी गराउँदै आएको छ ।
जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ९ मा रहेको करथरी माध्यमिक विद्यालयका विद्यार्थीलाई मंगलबार ट्राफिक नियमका बारे कक्षा सञ्चालन गरेको हो । ट्राफिक कक्षामा शिक्षकले स...