नेपाली काँग्रेस क्षेत्र नं.१ को निर्वाचनमा सभापति दिनेश लामा सहित तिर्थ लामाकोे प्यानल विजय
काभ्रेपलान्चोक - नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत काभ्रेपलाञ्चोक जिल्ला संघीयसभा क्षेत्र नं.१ को निर्वाचनमा सभापति दिनेश लामा सहित तिर्थ लामाको प्यानल विजय भएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ मा १३ सय १४ प्रतिनिधिमा १२ सय ६३ मत खसेको थियो । लामा अत्याधिक मत कूल मतदाताको ९० प्रतिशत भन्दा बढी मत का साथ काभ्रे प्रतिनिधि सभा क्षेत्र नं १ को सभापति पदमा निर्वाचित भएका हुन ।
मतगणना अन्तिम च...