ब्रेकिङ न्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक गरेको छ । पार्टीले आफ्नो पार्टीको प्राथमिकता, अहिलेको अवस्था र लक्ष्यसहितका बुँदा पेश गर्दै करारपत्र सार्वजनिक गरेको हो । पार्टीको नागरिक करारपत्र फेसबुकमा पोस्ट गर्दै सभापति रवि लामिछानेले भनेका छन्, ‘चुनावमा बाचा त धेरैले धेरैपटक गरे । तर, पूरा नगरेको परिणाम उनीहरूले […]

up