निम अवार्डको पाँचौ संस्करणको आवेदन खुल्ला
काठमाण्डौ – नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड “राष्ट्रिय समावेशी म्यूजिक (निम) अवार्ड २०२२” को आवेदन खुला गरिएकोछ । आगामी चैत्र २० गते ¥याडिसन होटेल काठमाण्डौमा सम्पन्न हुने उक्त अर्वाडका लागी यहि मंसिर १ गतेवाट आवेदन फारम खुल्ला गरिएको हो । विगत ४ वर्ष देखि निरन्तर आयोजना हुदै आएको निम अर्वाडको यो पाँचौ संस्करण हो ।
निम अवार्डमा पहिलो वर्ष देखी नै नेपालमा बोलीने विभिन्न भाषा–भाषीका गीत संगी...