नेपालीले बनाए : विश्वभरी खेलिने लोकप्रिय खेल बिग बिंगो, अनलाइनमै खेल्न सकिने
काठमाडौँ - विश्वभरी खेलिने लोकप्रिय पारिवारिक खेल Big Bingo (बिग बिंगो) अब नेपालमा नि:शुल्क टिकट लिएर सजिलै आफ्नो मोबाइलमा नै खेल्न सकिने भएको छ । जहाँ पहिलो लाइनको पुरस्कार स्वरुप रू ११ हजार , दोश्रो लाइनको पुरस्कार स्वरुप रू ११ हजार ,तेश्रो लाइनको पुरस्कार स्वरुप रु ११ हजार र अन्त्यमा हाउसफुलको पुरस्कार स्वरुप रू ५१ हजार रुपैयाँ हरेक हप्ता जित्न सक्नु हुनेछ ।
विश्वमै पहिलोपटक लाखौं जना एकैसाथ...