मूल्यवृद्धिको विरोधमा धुलिखेलका युवा विद्यार्थीहरुको प्रदर्शन

मूल्यवृद्धिको विरोधमा धुलिखेलका युवा विद्यार्थीहरुको प्रदर्शन
काभ्रेपलान्चोक - पेट्रोलियम पदार्थमा लगातार भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले धुलिखेलका बिभिन्न क्षेत्रमा प्रदर्शन गरेका छन् । अनेरास्ववियु केन्द्रिय कमिटी, राष्ट्रिय युवा संघ नेपाल काभ्रे , अनेरास्ववियु के.यु, अनेरास्ववियु धुलिखेल नगर कमिटी, राष्ट्रिय युवा संघ नेपाल, धुलिखेल नगर कमिटीले मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारविरुद्ध नार...

३ रुपैँयाले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

३ रुपैँयाले बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काभ्रेपलान्चोक - नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमकाअनुसार पेट्रोलको मूल्य ३ रुपैयाँले बढेर १३९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेर १२२ रुपैयाँ पुगेको छ ।     हेर्नुस् विज्ञप्ति                       

जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नमोबुद्धमा अत्यावश्यकबाहेकका सेवा प्रभावित

जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नमोबुद्धमा अत्यावश्यकबाहेकका सेवा प्रभावित
भकुण्डेबेशी - नमोबुद्ध नगरपालिकामा जनप्रतिनिधिसहित धेरैले कर्मचारीमा कोभिड-१९ को संक्रमण देखिएको छ । नगर प्रमुख टी.पी. शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायतलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । नगर प्रमुख तिमल्सिनालाई माघ १ गते संक्रमण पुष्टि भएको थियो । उपप्रमुख तामाङ, प्रमुख प्रशासकीय अधिकृत पौडेललाई आज मंगलबार संक्रमण पुष्टि भएको हो । पौडेलका अन...

गाउँपालिकाको कर्मचारीमा कोरोना संक्रमण, माघ ४ देखी ७ गते सम्म अतिआवश्यक बाहेक अन्य सेवाहरु बन्द

गाउँपालिकाको कर्मचारीमा कोरोना संक्रमण, माघ ४ देखी ७ गते सम्म अतिआवश्यक बाहेक अन्य सेवाहरु बन्द
काभ्रेपलान्चोक – भुम्लु गाउँपालिकाले कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न र कार्यालयको कर्मचारीमा पनि कोरोना संक्रमण देखिन थाले पछि अतिआवश्यक बाहे अन्य सेवाहरु माघ ४ देखी ७ गते सम्म दिन नसकिने कुरा उल्लेख गर्दै विज्ञप्ति जारी गरेको छ । साथै भुम्लु गाउँपालिकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न सर्वसाधरणलाई अनुरोध गरेको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै बढ्दै गएको कोरोना संक्रमणको...

पनौतीमा लाग्ने १२ वर्षे मकर मेला आजबाट सुरु, जिल्ला प्रशासनको सूचना लाई बेवास्ता

पनौतीमा लाग्ने १२ वर्षे मकर मेला आजबाट सुरु, जिल्ला प्रशासनको सूचना लाई बेवास्ता
काभ्रेपलान्चोक - पनौतीमा लाग्ने १२ वर्षे मकर मेला आजबाट सुरु भएको छ । पनौती नगरपालिकामा लाग्ने मकर मेलामा भक्तजनको निकै भिड देखिएको छ । काभ्रे जिल्ला प्रशासनले २५ जना भन्दा बढि उपस्थित नहुनको लागि सुचना नै जारी गरेको थियो । कोभिडको कारण बन्द हुने देखिए पनि मानिहरुमा त्यो डर त्रास देखिदैन ।      आज बिहानै बाट मेला सुरु भएको छ । ‘पुर्खाको पौरख पनौतीको गौरव, १२ वर्षे मकर मेला हामी सबैको वैभव’ भन्...

कोरोना भाइरसका कारण नेकपा एमाले काभ्रेको रोकियो सपथ ग्रहण

कोरोना भाइरसका कारण नेकपा एमाले काभ्रेको रोकियो सपथ ग्रहण
काभ्रेपलान्चोक - कोरोना संक्रमणलाई ध्यानमा राखेर नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीको सपथ ग्रहण रोकिएको छ । विश्वमा फैलिएको कोरोना भाइरसको कारण दिन प्रती दिन काभ्रे जिल्लामा पनि संक्रमितको संख्यामा बढदै गएको हुनाले रोकिएको हो । नेकपा एमाले काभ्रेको १०औं जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला कमिटीका कम्रेडहरुको सपथ ग्रहणको कार्यक्रम यहीँ माघ २ गते तोकिएकोमा कोरोनाको बढ्दो ...

अत्यावश्यक अवस्थामा स्मार्ट लाइसेन्स चाहिएमा ७ दिनअघि निवेदन दिनुपर्ने

अत्यावश्यक अवस्थामा स्मार्ट लाइसेन्स चाहिएमा ७ दिनअघि निवेदन दिनुपर्ने
काभ्रेपलान्चोक - यातायात व्यवस्था विभागले अत्यावश्यक अवस्थामा प्रिन्ट भएको स्मार्ट लाइसेन्स चाहिए ७ दिन अगावै आवेदन दिन अनुरोध गरेको छ । विदेश जाने, शान्ति सेनामा जाने सेना तथा प्रहरीहरु र अति जरुरी स्मार्ट कार्ड प्रिन्ट चाहिनेहरुले आवेदन दिएको ७ दिनपछि मात्रै स्मार्ट लाइसेन्स पाउने विभागले जनाएको छ ।‘सवारी चालक अनुमतिपत्र चाँडो प्रिन्ट गरी प्राप्त गर्नका लागि दिएको निवेदन मितिबाट ७ ९सात० दिन प...

सञ्चारकर्मी तथा सामाजिक अभियन्ता राजन थापालाई एकै महिनामा दुई सम्मान

सञ्चारकर्मी तथा सामाजिक अभियन्ता राजन थापालाई एकै महिनामा दुई सम्मान
काभ्रेपलान्चोक - सामाजिक अभियन्ता तथा सञ्चारकर्मी राजन थापा एकै महिनामा दुई ठाउँमा सम्मानित हुनु भएको छ । ललितपुरको गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको १५० औं हप्ताको कार्यक्रम र विमेन्स एरा मिडिया ग्रुप प्रा.लि नेपालको आयोजनामा हिमालय अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणमा थापा लाई सम्मान गरिएको हो । बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले थाप...

नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता, युवाहरुले हटाए काभ्रे जिल्ला अधिवेशका लागी गरिएको प्रचारप्रसार

नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता, युवाहरुले हटाए काभ्रे जिल्ला अधिवेशका लागी गरिएको प्रचारप्रसार
काभ्रेपलान्चोक – नेकपा एमालेको १० औं जिल्ला अधिवेशन अन्तर्गत काभ्रे जिल्लाको बनेपामा भएको अधिवेशनको प्रचारप्रसार सामाग्री फोहोर नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियतामा युवाहरुले मिलेर निकालेर सफाइ गरेका छन् । बनेपाको साँगा देखि बुडोल सम्म राखिएका झण्डा ब्यानरहरु निकालेर बनेपा शहर सफाइ गरेका हुन् ।                                        अधिवेशनको प्रचारसामाग्री झण्डा, फोटो, ब्यानर युवाहरुले आज ...

निजी तथा आवासिय अर्गनाईजेशन नेपाल प्याव्सन काभ्रेको अध्यक्षमा श्याम भुजेल निर्वाचित

निजी तथा आवासिय अर्गनाईजेशन नेपाल प्याव्सन काभ्रेको अध्यक्षमा श्याम भुजेल निर्वाचित
बनेपा- निजी तथा आवासिय अर्गनाईजेशन नेपाल प्याव्सन काभ्रेको अध्यक्षमा श्याम भुजेल निर्वाचित हुनुभएको छ । १४ औ जिल्ला अधिबेशनले भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितीको बरिष्ठ उपाध्यक्षमा महेन्द्र थिङ, उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, सचिव छविरमण पराजुली, कोषाध्यक्ष वसन्तराज नेपाल, सह–सचिव युगबहादुर पन्त, सहकोषाध्यक्ष अर्जुन थापा चयन हुनुभएको छ । त्यस्तै दिपेन्द्रबहादुर विष्ट, कृष्णसू...