ब्रेकिङ न्युज

बनेपा । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २८औँ वार्षिक साधारण सभाको अवसरमा काभ्रे प्रेस का सञ्चालक तथा युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित भएका छन् । भुम्लु गाउँपालिका–४, काभ्रेपलाञ्चोक निवासी गौतमलाई वर्षको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार २०८२ अन्तर्गत सम्मानपत्र र नगदसहित सम्मान प्रदान गरिएको हो। सहकारी विषयलाई केन्द्रमा राखी समग्र सहकारी क्षेत्रको […]

up