ब्रेकिङ न्युज

  फागुन ३ गते भक्तपुर/डेमोस स्कुल भक्तपुरले आफ्नो २५ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । भक्तपुर -४, भुलांचास्थित डेमोस इङ्गलिस स्कूलले स्थापनाको २५ औँ वर्ष पूरा गरेको सुखद अवसरमा अभिभावक दिवस, पुरस्कार तथा तथा एस.ई.ई. २०८१ व्याचको बिदाइ कार्यक्रम एक भव्य समारोहका साथ सम्पन्न गरेको हाे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री ज्ञान […]

up