एमाले काभ्रेको एजेण्डा गाउँ गाउँ पुर्याउने एउटा उत्सवका रुपमा हामीले लिएका छौँ : अध्यक्ष ब्याञ्जु

एमाले काभ्रेको एजेण्डा गाउँ गाउँ पुर्याउने एउटा उत्सवका रुपमा हामीले लिएका छौँ : अध्यक्ष ब्याञ्जु
काभ्रेपलान्चोक - नेकपा एमाले काभ्रे १० औँ जिल्ला अधिवेशनको संघारमा छ । आज नेकपा एमाले काभ्रे जिल्ला कमिटीले पत्रकार सम्मेलन गरेको छ । आज बनेपा स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै पार्टी अध्यक्ष एवं आर्थिक ब्यवस्थापन उपसमितिका संयोजक अशोक कुमार ब्याञ्जु श्रेष्ठले खुल्ला प्रतिनिधि शुल्क १ हजार र दलित प्रतिनिधि शुल्क ५ सय तोकिएको जानकारी दिदै एमाले पार्टीबाट निर्वाचित गाउँपालिका, नगरपालि...

बनेपाको स्वागत गेटमा ओली राजनेता, चोक चोकमा स्वागत गेट

बनेपाको स्वागत गेटमा ओली राजनेता, चोक चोकमा स्वागत गेट
काभ्रेपलान्चोक - नेकपा एमाले काभ्रे १० औँ जिल्ला अधिवेशनको संघारमा छ । प्रचारप्रसारलाई निकै तीब्रता दिइरहेको छ । बनेपा नगर कमिटीले चोक चोकमा स्वागत गेट निर्माण गरेको छ । बनेपा नगर कमिटीले अरनिको राजमार्ग साँगा पुलबजारमा अधिवेशनमा सहभागिहरुको स्वागत स्वरुप गेट बनाएको छ । उक्त गेटमा केपी ओलीलाई राजनेताको उपाधि दिइएको छ साथै पुर्व मन्त्री गोकुल बाँस्कोटाको तस्वीर लाई पनि उक्त स्वागत गेटमा राखिए...

नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता, जिल्ला अधिबेशन गाँउ गाँउमा उत्साह

नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता, जिल्ला अधिबेशन गाँउ गाँउमा उत्साह
बनेपा- नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनको भव्य तयारी भैरहेको छ । जिल्लाको सबै स्थानीय तहका मानिसहरुको घर घरमा निमन्त्रणा कार्ड समेत पुर्याइएको छ । बनेपा नगर कमिटीले पनि आफ्नो सक्रियता लाई तीब्र पारेको छ । कमिटीले घर घरमा निमन्त्रणा कार्ड पुर्याउनुको साथै सबै आमा बुबा दाजुभाइहरु लाई जिल्ला अधिबेशनमा समाबेश हुन आग्रह समेत गरेको छ । काभ्रेको इतिहासमै सबैभन्दा ठूलो आमसभाको तयारी भैरहेको र ...

काभ्रेको इतिहासमै सबैभन्दा ठूलो आमसभा गर्नेछौ :  कंचन अधिकारी

काभ्रेको इतिहासमै सबैभन्दा ठूलो आमसभा गर्नेछौ :  कंचन अधिकारी
बनेपा-  नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनको जनपरिचालन समितीका संयोजक कंचन अधिकारीले काभ्रेको इतिहासमै सबैभन्दा ठूलो आमसभाको तयारी गरिरहेको बताउनु भएको छ । नेकपा एमाले काभ्रेको सबैभन्दा ठूलो राजनितीक शक्ति भएकाले उसको आमसभा विशाल र काभ्रेकै इतिहासमा ठूलो हुने उहाँले बताउनुभयो । एमाले काभ्रे धेरै संगठित सदस्य भएको र काभ्रेको विकास र समृद्धिको एजेण्डा बोकेको दल भएकाले यसको अधिवेशन भव्य हुने...

नमोबुद्ध–५ मा वडा र स्वास्थ्य भवन एकैसाथ शिलान्यास

नमोबुद्ध–५ मा वडा र स्वास्थ्य भवन एकैसाथ शिलान्यास
कानपुर (नमोबुद्ध)– नमोबुद्ध नगरपालिका वडा नं. ५ कानपुरको वडा कार्यलय र स्वास्थ्यको भवन एकसाथ शिलान्यास गरिएको छ । नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले आज आयोजित एक कार्यक्रमका बीच वडा कार्यालय र स्वास्थ्य चौकीको भवन शिलान्यास गरेका हुन् । नमोबुद्ध नगरपालिकाले सबै वडा कार्यालयको भवन निर्माण यही आर्थिक बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित वडा नं. ५ मा पनि वडा कार्यालयको सुविधासम्पन्न भवन ...

बनेपामा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश, बनेपा नगर कमिटीको सक्रियता तिब्र

बनेपामा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश, बनेपा नगर कमिटीको सक्रियता तिब्र
काभ्रेपलान्चोक - बनेपा नगरपालिका भित्र बसोबास गर्ने विभिन्न पार्टी परित्याग गरि ११० जना नेकपा एमालेमा प्रवेश गरेका छन् । अन्य पार्टीका जिम्मेवार पदमा भएका व्यक्तिहरू एमालेमा प्रवेश गरेका हुन् । आज नेकपा एमाले बनेपा नगर कमिटीको विस्तारित बैठक तथा आउदै गरेको १० औं जिल्ला अधिवेशनको सन्दर्भ कार्यक्रम गरेको बेला बनेपा नगर कमिटीले पार्टी प्रवेश कार्यक्रम पनि राखेको थियो । नेकपा एमाले बनेपा नगर कमि...

भकुण्डेका युवाहरूको सक्रियतामा सेनिटेयरी प्याड उत्पादन सुरु

भकुण्डेका युवाहरूको सक्रियतामा सेनिटेयरी प्याड उत्पादन सुरु
काभ्रेपलान्चोक - नमोबुद्ध नगरपालिका -०३ भकुण्डेमा युवाहरूले सेनिटेयरी प्याड उत्पादन सुरु गरेका छन । ग्रामीण बिकास सस्था काभ्रेपलान्चोक मार्फत जर्मन राजदुतावासको २२ लाख र नगर युवा क्लब सन्जालका युवाहरुको १० लाखको साझेदारीमा अल्ट्रा क्लिन प्रालि स्थापना गरि काम सुरु गरिएको हो । प्याड उत्पादन सुरुवात कार्यक्रममा नमोबुद्ध नगरका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल , ग्रामीण बिकास सस्थाका कार्यकारी नि...

पुर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा अनेरास्ववियु काभ्रेको अधिवेशन बनेपामा 

पुर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा अनेरास्ववियु काभ्रेको अधिवेशन बनेपामा 
 काभ्रेपलान्चोक - नेकपा एमालेको सबैभन्दा बलियो र जुझारु संगठन मध्ये एक अनेरास्ववियु हो । अनेरास्ववियुले पनि काभ्रेको जिल्ला अधिवेशन बनेपामा गर्ने भएको छ । अनेरास्ववियुले २९ औँ जिल्ला अधिवेशनको तयारी स्वरुप जिल्लाको १३ वटै पालिकामा अनेरास्ववियुको अधिवेशन सम्पन्न गरेको छ । जिल्ला अधिवेशन यहीँ पौष १६ गते बनेपा नयाँ तरकारी बजार नीर उग्रचण्डी बैन्कवेटमा गर्ने भएको छ  ।                          

५० हजार उतातेर जिल्ला अधिवेशन गर्दै एमाले

५० हजार उतातेर जिल्ला अधिवेशन गर्दै एमाले
बनेपा, नेकपा एमाले काभ्रेको दशौं जिल्ला अधिवेशनमा एमालेले ५० हजार कार्यकर्ता उत्राने भएको छ । आगामी पौष २३ गते हुने जिल्ला अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । जिल्ला अधिवेशनमा एमाले काभ्रेले घरदैलो निमन्त्रणा पठाउने भएको छ । जिल्ला अधिवेशनको उद्घाटन पौष २३ गते धुलिखेल रंगशालामा हुने छ । जिल्ला कमिटीसँगको समन्वयमा प्रचारप्रसार समितीले प्रचारको कामलाई व्यापक ...