सांस्कृतिक शाखाको पुरस्कार वितरण, शुभकामना आदानप्रदान र पिकनिक कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - बिजया दशमी शुभ दिपावली नेपाल सम्वत तथा छठ पर्वहरुको अवसरमा नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाद्वारा कला संस्कृति र मौलिकता जगेर्ना गर्ने उदेश्यले आयोजित शुभकामना आदानप्रदान प्रतियोगिता २०८० का सहभागीहरु लाई पुरस्कार वितरण शुभकामना आदानप्रदान र पिकनिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखा प्रमुख राम कृष्ण पोखरेलको सभापतित्वमा, नेपाल...