पनौती जेसीजको सुस्तरी मोटरसाइकल प्रतियोगीता
यही मिति २०८० कार्तिक २७ गतेका दिन पनौती ७ स्थित लायकु डबलीमा पश्चिम नेपालको जाजरकोटमा गएको भुकम्पमा रहत सहयोग र विस्तारै गए अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न भन्ने मूल नाराका साथ सुस्तरी मोटरासाइकल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गयो । पनौती नगरका नगरप्रमुख श्री रामशरण भण्डारीबाट समुद्घाटन भएको कार्यक्रममा २७ जना प्रतिशर्धी रहेको थियो । द्रुत गतिबाट हुने दुर्घटनाकोबारेमा जनचेतना जगाउन र प्रतिश्प...