काठमाडौं । नेकपा (एस) बाट विद्रोह गरेका नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताहरू पुनः नेकपा (एमाले) मा फर्किने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँगको भेटपछि उनीहरू पार्टीमा फर्किने निर्णय भएको स्रोतले जनाएको छ। एमाले नेता महेश बस्नेतका अनुसार झाँक्रीसहित करिब ५० जना केन्द्रीय सदस्यहरू एमालेमा पुनः प्रवेश गर्न लागेका छन्। आगामी […]
राजनीति

