बनेपा महोत्सवको आज तेस्रो दिन कर्णराज गिरी, सरु गौतम, रामहरी न्यौपाने, रमेश श्रेष्ठले तहल्का मच्चाउदै 

बनेपा महोत्सवको आज तेस्रो दिन कर्णराज गिरी, सरु गौतम, रामहरी न्यौपाने, रमेश श्रेष्ठले तहल्का मच्चाउदै 
बनेपा नगरपालिका वडा नम्बर ७ स्थित उग्रेश्वर मन्दिरको प्राङ्गणमा असोज १९ गते देखि बनेपा -२०८० चौंथो संस्करण शुरु भईरहेको छ । 'हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने मुल नाराका साथ जारी बनेपा महोत्सव २०८० मा प्रत्येक दिन राष्ट्रिय तथा स्थानिय प्रतिभाहरुको बेजोड प्रस्तुती भईरहेको छ ।महोत्वसको आज तेस्रो दिन कर्णराज गिरी, सरु गौतम, रामहरी न्यौपाने, रमेश श्रेष्ठ (मेलोडी) लग...

किन लेखे हेडसरले नेतालाई खुल्ला पत्र ?

किन लेखे हेडसरले नेतालाई खुल्ला पत्र ?
शीर्ष नेतालाई ब्यक्तगत पत्र मितिः २०८०/०६/२० गते शनिबार आदरणिय ओलीबा, देउबा, दाहालबा, नेपालबा….अरू अरूबा र उदाउदै गरेका नातिबाहरू सबैमा न्यानो अभिबादन ! म यहाँ सञ्चै छु र तपाईहरूको पनि आराम कुशलताको कामना गर्दछु । यहाँहरूले बडो दुःखकष्ट संघर्ष गरि आजको मूलुक यहाँसम्म ल्याउनु भयो यहाँहरूलाई मेरो ब्यक्तिगत तर्फबाट हार्दिक धन्यबाद छ । यसो भन्दैमा कोहि कोहि...

‘बनेपा महोत्सव–२०८०’ को तयारी अन्तिम चरणमा, भोलि भव्य उदघाटन हुँदै

‘बनेपा महोत्सव–२०८०’ को तयारी अन्तिम चरणमा, भोलि भव्य उदघाटन हुँदै
  बनेपा- ‘बनेपा महोत्सव–२०८०’ को तयारी अन्तिम चरणमा पुगेको छ। "हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान" भन्ने मुल नाराका साथ २०८० असोज १९ अर्थात भोलि देखि कार्त्तिक ४ गते सम्म सन्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा रहेको मुल आयोजक समितिले जनाएको छ । महोत्सव स्थलमा स्टल निर्माणदेखि, मञ्च सजावट अतिथि आमन्त्रण तथा अन्य कार्यक्रम तय गर्ने लगायतका सम्पूर्ण काम अन्तिम चर...

चिट्ठीको पोष्ट प्रोडक्सन सकियो, प्रचार प्रसारकोे तयारीमा निर्माण पक्ष

चिट्ठीको पोष्ट प्रोडक्सन सकियो, प्रचार प्रसारकोे तयारीमा निर्माण पक्ष
काठमाण्डौ– संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’को पोष्ट प्रोडक्सनको कार्य पुर्ण रुपमा सम्पन्न भएको छ । मंगलबार आफ्नो यूनिटसंग फिल्मको बारेमा समिक्षा गर्दै चलचित्र चिट्ठीको सम्पुर्ण कार्य सम्पन्न भएको र अव केही दिनमै चलचित्रको फष्टलुक्स सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी निर्माण पक्षले दिएको छ । कमेडी, सस्पेन्स र थ्रिलर जनरामा बनेको चलचित्रलाई माधव राज खरेलले लेखन तथा निर्दे...

‘बनेपा महोत्सव–२०८०’ को तयारी तिब्र, १९ गते भव्य उद्घाटन हुँदै

‘बनेपा महोत्सव–२०८०’ को तयारी तिब्र, १९ गते भव्य उद्घाटन हुँदै
काभ्रेपलान्चोक - बनेपा ब्वाइज क्लब (बीबीसी) को आयोजनामा यही असोज १९ गते देखि कार्त्तिक ४ गते सम्म उग्रेश्वर मन्दिरको प्राङ्गणमा हुन गइरहेको ‘बनेपा महोत्सव–२०८०’ को तयारी तिब्र गतिमा भईरहेको छ । महोत्सव शुरु हुन ३ दिन बाँकी रहँदा महोत्सवका लागि गेट तथा स्टल निर्माणको काम, बाल उद्यान तथा खेल सामाग्री निर्माणको कार्य ,आन्तरिक तयारी तथा प्रचारप्रसारको कार्य तीब्र रुपमा अगाडि बढाइएको महोत्सव आयोजक ब...

समाजसेवी मायालु लामाद्वारा विकट हिमाली जिल्ला मुगुकाे जे.टि.एम बाल आश्रमलाई शैक्षिक सामग्री सहयोग

समाजसेवी मायालु लामाद्वारा विकट हिमाली जिल्ला मुगुकाे जे.टि.एम बाल आश्रमलाई शैक्षिक सामग्री सहयोग
काठमाडौं । पछिल्लो समय समाज तथा वरपर केही अप्ठेरो पर्दा यूवाहरु सक्रिय हुन थालेका छन् । अहिले युवाहरुले समाजमा सकरात्मक सन्देश दिदैँ सामाजिक क्षेत्रमा क्रियाशिल हुने प्रेरणा दिन समेत थालेका छन् । विगत लामो समयदेखी विभिन्न जिल्लाका चेपाङ, मुसहर, वनकरिया लगायत समुदायका बालबालिका तथा महिलाहरुका लागि कहिले शैक्षिक सामाग्री त कहिले उनीहरुलाई खाद्यान्नका साथै महिलाहरुका लागि स्वास्थ्य सम्बन्धी कार्यक...

रोशी गाउँपालिकाको बार्षिक प्रगती समिक्षा सम्पन्न

रोशी गाउँपालिकाको बार्षिक प्रगती समिक्षा सम्पन्न
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले गत आर्थिक बर्षको बार्षिक प्रगती समिक्षा सम्पन्न गरेको छ । गत आर्थिक बर्षको प्रगती समिक्षा गरेर आगामी कार्ययोजना तयार पार्नको लागि समिक्षा कार्यक्रम राखेको हो । गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा सोमबार गाउँपालिकाको सभाहलमा समिक्षा सम्पन्न भएको हो । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले जनप्रतिनिधि र कर्मचारीले आ-आफ्नो दायित्व सहि तरिकाले सह...

बेथानचोक गाउँपालिका वडा नं. ३ का १ सय ५० जना कृषकहरुलाई क्यान वितरण

बेथानचोक गाउँपालिका वडा नं. ३ का १ सय ५० जना कृषकहरुलाई क्यान वितरण
काभ्रेपलान्चोक - दुग्ध उत्पादक कृषकहरुलाई दुध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले बेथानचोक गाउँपालिका वडा नं. ३ का १ सय ५० जना कृषकहरुलाई क्यान वितरण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले गाउँपालिकाका वडैपिच्छे किसान लक्षित गतिविधि सञ्चालन गरिएको बताउनु भयो । वडाको वmृषि तथा पशुपालक किसान लक्षित कार्यक्रमको निरन्तरता स्वरुप यो काम भएको भन्दै किसानका लागि क्य...

बाल सचेतना केन्द्र नेपालको १२ औँ वार्षिक साधारणसभा सम्पन्न

बाल सचेतना केन्द्र नेपालको १२ औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । बाल सचेतना केन्द्र नेपालको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार काठमाडौं महानगरपालिका बौद्ध ६ महाँकालस्थित शान्तिनगर उपभोक्ता समितिको सभा हलमा केन्द्रको साधारणसभा सम्पन्न भएको हो । स्थापना कालदेखि नै महिला तथा बालबालिकासम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आएको संस्थाले आफ्नो १२ औँ वार्षिक साधारण सभा तथा ४४ औं सामाजिक सेवा दिवसका अवसरमा एक दर्जन भन्दा बढीलाई जेष्ठ नागरिक सम्...

अन्तर्राष्ट्रिय शान्ति दिवसमा रोटरी पनौतीको दीप प्रज्वलन

अन्तर्राष्ट्रिय शान्ति दिवसमा रोटरी पनौतीको दीप प्रज्वलन
  अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा रोटरी क्लब अफ पनौतीले विश्व शान्तिको कामनासहित पनौतीमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ । पनौती–७ स्थित राजकुमार महासत्त्व (नमःबुद्ध)को जन्म भएको न्हु बहाल परिसरमा रहेको नमोबुद्ध द्यो छें र चैत्यमा दीप प्रज्वलन गर्दै दिवस मनाइएको थियो । रोटरी क्लब अफ पनौतीको आयोजना तथा रोट¥याक्ट क्लब अफ पनौती र इन्ट¥याक्ट क्लब अफ सिद्धार्थ वनस्थली इन्स्टि...