अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी काभ्रे बहुमुखी क्याम्पसको विश्वविद्यालय–समुदाय सम्पर्क कार्यक्रमको शुरूवात

अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी काभ्रे बहुमुखी क्याम्पसको विश्वविद्यालय–समुदाय सम्पर्क कार्यक्रमको शुरूवात
काभ्रे बहुमुखी क्याम्पस, बनेपाको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग, सानोठिमीको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी विश्वविद्यालय–समुदाय सम्पर्क कार्यक्रमको आज मंगलबार प्रमुख अतिथि बागमती प्रदेशका प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादेबाट समुद्घाटन गरिएको छ । “काभ्रे जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूलाई सशक्तिकण गर्न हस्तकला उत्पादन व्यवस्थापन” विषय अन्तर्गत हुन गइरहेको उक्त कार्यक्रमको अ...

सयपत्री राष्ट्रिय सम्मान डा. सुवेदी र देउजालाई

सयपत्री राष्ट्रिय सम्मान डा. सुवेदी र देउजालाई
बनेपा । यस वर्षको सयपत्री राष्ट्रिय सम्मान वरिष्ठ साहित्यकार प्रा.डा.अभि सुवेदी र साहित्यकार रामसुन्दर देउजालाई प्रदान गरिने सयपत्री प्रतिष्ठान नेपाल जनागालका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनु भएकोछ । वरिष्ठ साहित्यकार एवं प्रतिष्ठानका सल्लाहकार मोहन दुवालको संयोजकत्वमा गठित श्रष्टा छनौट समितिले राष्ट्रिय स्तरबाट डा. सुवेदी र काभ्रेबाट देउजाको नाम सिफारिस गरेकोलाई प्रतिष्ठानको हिजो सोम...

काभ्रेको बेथानचोकमा बोलेरो दुर्घटना ११ जना घाइते 

काभ्रेको बेथानचोकमा बोलेरो दुर्घटना ११ जना घाइते 
काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–१ निगालेमा बोलेरो दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। आइतबार दिउँसो खानीखोला गाउँपालिकाको तालढुंगाबाट बेथानचोकतर्फ आउने क्रममा उक्त बाेलेराे दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका पसूचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठका अनुसार आज करिब १४ः४० बजेको समयमा बेथानचोक गाउँपालिका–१ निगाले स्थित तालढुङ्गाबाट बेथानचोक तर्फ आउदै...

समाजसेवी लामाको पहलमा क्यान्सर पिडितलाई १ लाख रुपैंया सहयोग

समाजसेवी लामाको पहलमा क्यान्सर पिडितलाई १ लाख रुपैंया सहयोग
काभ्रे – नेपाली कांग्रेस काभ्रेका नेता एवं समाजसेवी हेम कुमार तामाङको पहलमा क्यान्सर पिडितलाई सहयोग गरिएको छ । मुखको क्यानसरले थलिएका काभ्रेको पाँचखाल नगरपालिका वडा नं ड स्थित चिसापानीका ४१ वर्षीय उमेश तामाङलाई कांग्रेसका नेता एंव समाजसेवीको पहलमा १ लाख रुपैंया सहयोग प्रदान गरिएको हो । आफ्नो गाउँको भाई क्यान्सर रोग पिडित भएको र उपचारको लागि आर्थिक स्थिती कमजोर भएकाले साथीभाईको सहयोगमा उमेशलाई १ ल...

रोशीको ४८२ कुकुर र बिरालोलाई लगाए रेबिज बिरुद्धको भ्याक्सिन

रोशीको ४८२ कुकुर र बिरालोलाई लगाए रेबिज बिरुद्धको भ्याक्सिन
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले ४ सय ८२ वटा घर पालुवा जनावर कुकुर तथा बिरालोलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाएको छ । १७औँ विश्व रेबिज दिवसको अवसरमा गाउँपालिकाले सप्ताहव्यापी रेबिज बिरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । सो अभियानमा ४ सय ५६ वटा कुकुर र २६ वटा बिरालोलाई रेबिज बिरुद्धको खोल लगाएको हो । रोशी गाउँपालिका पशु सेवा शाखाका प्रमुख रघुनी साहका अनुसार १२ वडामा ४ सय ८२ कुकुर तथा ...

बनेपा महोत्सवमा आज रमेश राज भट्टराई, जितु लोप्चनको साथै तेक्वान्दो प्रतियोगिता हुदै

बनेपा महोत्सवमा आज रमेश राज भट्टराई, जितु लोप्चनको साथै तेक्वान्दो प्रतियोगिता हुदै
बनेपा महोत्सव २०८० मा आज बुधवार रमेश राज भट्टराई, जितु लोप्चन लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक बनेपा ब्वाईज क्लब (बीबीसी) ले जनाएको छ । बनेपाको उग्रेश्वर मन्दिरको प्राङ्गणमा बनेपा महोत्सव २०८० चौंथो संस्करण भईरहेको छ ।आज बुधवार महोत्सवको तेह्रौं दिन चर्चित गायक रमेश राज भट्टराई, जितु लोप्चन, राजन चौलागाई(खैराते), मित्र भोछिभोया, विश्वराम कार्कीको प्रस्तुती साथै बी.बी.सी. आई टी ए...

रविन्द्र कार्कीको स्वरमा “के साह्रो राम्री हो” सार्वजनिक (भिडियो सहित)

रविन्द्र कार्कीको स्वरमा “के साह्रो राम्री हो” सार्वजनिक (भिडियो सहित)
  दिनेश भण्डारी / काठमाडौं- बजारमा काँठे भाका गीत हरु एक पछि अर्को गर्दै बजारमा सार्वजनिक हुँदै आएको देखिन्छ। आएका गीत संगीत ले कतिले सफलता पाउँछन् त कतिले मनोरञ्जन दिँदै गएको देखिन्छ । चलेका वा नचलेका कलाकार र गीत संगीत ले नेपाली संगीत क्षेत्रमा निकै योगदान पुर्याएका हुन्छन् । यस्तै भावना मा सार्वजनिक भएको "के साह्रो राम्री हो" गीत अहिले विस्तारै सामाजिक सञ्जाल र संञ्चार माध्यममा आफ्नो दर...

शुभ बिजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा विपन्न परिवारलाई खाद्यान्न सहयोग

शुभ बिजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा विपन्न परिवारलाई खाद्यान्न सहयोग
  काभ्रेपलान्चोक – शुभ बिजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा बनेपा नगरपालिकाको वडा नं.१ देखि १४ नं. वडा सम्मका विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । झण्डै ५०० घर धुरिलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो । नेपाल तरुण दल केन्द्रिय सदस्य, सामाजिक व्यक्तित्व सुधीर बैधको नेतृत्वमा बनेपा नगरपालिका वडा नं. १ देखी १४ सम्मका विपन्न परिवारहरु लाई खाद्यान्न वितरण गरिए...

रोटर्याक्ट क्लब अफ बनेपाले चंगा उडाउने प्रतियोगिता आयोजना गर्ने

रोटर्याक्ट क्लब अफ बनेपाले चंगा उडाउने प्रतियोगिता आयोजना गर्ने
बनेपा - कुनै बेला मनोरञ्जनको महत्वपुर्ण मानिने चंगा उडाउने संस्कृति हराउदै जान थालेको छ । विगत एक दशक अगाडी सम्म दशै तथा तिहार मा बालवालिका देखी युवा युवतीले मनोरञ्जनको रुपमा लिने चंगा उडाउने परम्परा पछिल्लो समय स्थान अभाव र पश्चिमा संस्कृतिको कारण लोप हुन थालेको हो । युवा पुस्ताको रोजाईमा पर्न नसक्दा पछिल्ला वर्षहरुमा चंगा उडाउने पुरानो परम्परा लोप हुँदै गएको छ ...

मण्डनदेउपुर नगरपालिकाद्वारा पहिलो पटक बजार अनुगमन

मण्डनदेउपुर नगरपालिकाद्वारा पहिलो पटक बजार अनुगमन
  काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले पहिलो पटक बजार अनुगमन थालेको छ । उपप्रमुख एवं अनुगमन समितिका संयोजक विष्णुमणि नेपालको अगुवाईमा आज कुन्ताबेसीबाट बजार अनुगमन प्रारम्भ गरिएको हो । पहिलो दिन कुन्ताबेसीका किराना, तरकारी, फलफूल, मिठाई पसल, मासु पसल, खाद्यन्न पसल, हार्डवेयर पसलको अनुगमन गरिएको छ । केही पसलमा म्याद ग्रुजिएको खाद्य सामग्री भेटिएको थियो । ‘चाडपर्वमा बजारमा कि...