इन्स्पेक्टर राजेश सिलवाल बागमती प्रदेशको सर्वोत्कृष्ट ट्राफिक प्रहरी घोषित

इन्स्पेक्टर राजेश सिलवाल बागमती प्रदेशको सर्वोत्कृष्ट ट्राफिक प्रहरी घोषित
काभ्रे । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजेश सिलवाल बागमती प्रदेशको सर्वोत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनले मातहतमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा इन्स्पेक्टर सिलवाललाई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको ...

दरबारमार्गमा खुल्यो अर्गानिक रेस्ट्रो बार खानाको पारखीहरुका लागि उपयुक्त गन्तब्य

दरबारमार्गमा खुल्यो अर्गानिक रेस्ट्रो बार खानाको पारखीहरुका लागि उपयुक्त गन्तब्य
काठमाडौं । अर्गानिक खानाको परिकारका पारखीहरुलाई लक्षित गर्दै दरबारमार्गमा अर्गानिक रेस्ट्रो बार खुलेको छ । प्रमुख अतिथि नेपाल फिल्म सोसाईटीका अध्यक्ष बिशिष्ठ नायक तथा कलाकार कृष्ण मल्लको प्रमुख आतिथ्यतामा रिवन काटेर उद्घाटन गरिएको कार्यक्रममा चर्चित कलाकार जितु नेपाल, चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, बरिष्ठ कलाकार मोहन निरौला, पुरन जोशी, निर्म...

काभ्रेमा सहकारीका अध्यक्ष र ब्यवस्थापन प्रमुखहरुको गोष्ठी

काभ्रेमा सहकारीका अध्यक्ष र ब्यवस्थापन प्रमुखहरुको गोष्ठी
काभ्रे - जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकको आयोजना र कोअपरेटिभ मेनेजर्स क्लव काभ्रेपलाञ्चोकको ब्यवस्थापनमा “संकट न्यूनीकरणका लागि सहकारी मान्यता र मापदण्डाको पूनरावृत्ति’’ विषयक १ दिने गोष्ठी सम्पन्न भएको छ । सहकारी संस्थाहरुको खस्कदो छवीलाई सुधार गर्न वर्तमान अवस्थामा नेतृत्व र ब्यवस्थापनको भूमिकाहरुको बारेमा स्पष्ट पार्ने र समग्र काभ्रेको सहकारी अभियानलाई सुदृढ बनाउने उद्देश्यले आयोजित गोष्ठ...

नेपाल फिल्म सोसाइटी अमेरिकाको संरक्षकमा सुनिल पाठक मनोनित

नेपाल फिल्म सोसाइटी अमेरिकाको संरक्षकमा सुनिल पाठक मनोनित
  अमेरिका : नेपाल फिल्म सोसाइटी अमेरिकाको संरक्षकमा सुनिल पाठक मनोनित हुनुभएको छ। बिगत लामो समय देखि अमेरिकामा बसेर नेपाली चलचित्रको प्रबर्द्धनमा लागि नेपाली कला संस्कृति, भाषाको संरक्षण तथा सम्बर्धन गर्दै आउनुभएको सुनिल पाठक नेपाली समुदायमा मात्र नभई बिदेशी नागरिक बीच समेत उत्तिकै लोकप्रिय हुनुहुन्छ। बिसेष गरि नेपाली चलचित्रलाइ अन्तराष्ट्रिय क्षेत्रमा स्थापित गराउनु पर्छ भनेर लागिपर्नु भए...

मोडल कृष्ण सुनार अभिनित लोकदोहोरि गित ‘बरको डाली’ सार्बजनिक(भिडियो हेर्नुहोस)

मोडल कृष्ण सुनार अभिनित लोकदोहोरि गित ‘बरको डाली’ सार्बजनिक(भिडियो हेर्नुहोस)
काठमाडौं : गायक रंजित बिश्वकर्मा र गायिका लक्ष्मी नेपालीको स्वरमा रहेको गित 'बर को डाली' को म्यूजिक भिडियो सार्बजनिक भएको छ। खेमराज गौतमको शब्द संगीत तथा एरेन्ज रहेको लोकदोहोरि गितमा माया प्रेमका भाबलाइ समेटिएको छ। सार्बजनिक म्यूजिक भिडियोमा लामो समय देखि अमेरिकामा बसोबास गर्दै आएका मोडल, कलाकार, ब्यबसायी तथा समाजसेवी कृष्ण सुनारको साथमा मोडल द्वय सरिता दनकुटि र जुना कार्कीलाइ त्रिकोणात्मक प्रे...

किरण र करिष्मा ढकालको अभिनयमा ‘फूल देखेँ ’ सार्वजनिक

किरण र करिष्मा ढकालको अभिनयमा ‘फूल देखेँ ’ सार्वजनिक
नेपाल आइडलबाट अगाडी आएका गायक किरण भुजेल र समिक्षा अधिकारीको स्वरमा फूल देखेँ बोलको गीत बजारमा आएको छ । गीतकार प्रमिला बस्नेतको युट्युव च्यानल मार्फत बजारमा आएको यो गीतमा प्रमिला बस्नेतको सब्द, अर्जुन पोखरेलको संगीत, अर्जुन पोखरेलकै एरेन्ज र किरन भुजेल तथा समिक्षा अधिकारीको स्वर रहेको छ । ए वान प्लस स्टुडियोमा यो गीतको रेर्कडिङ तथा मिक्सीङ भएको छ । यसको भिडियोमा करिस्मा ढकालको साथमा किरन भुजेलल...

मोडल पुर्णिमा थोकरलाई आर्थिक सहयोग

मोडल पुर्णिमा थोकरलाई आर्थिक सहयोग
  काठमाडौं । वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईले लामो समयदेखि ब्रेन ह्यामरेजका कारण शारिरिक रुपमा अस्वस्थ्य रहेकी चर्चित मोडल पुर्णिमा थोकरलाई आर्थिक सहयोग गरेका छन् । एकपछि अर्को हिट भिडियो सार्वजनिक भइरहेको मोडल थोकर आफ्नै कोठामा अचेत अवस्थामा भेटेपछि उनलाई अस्पताल पुर्याएका थिए । पछि उनलाई ब्रेन ह्यामरेज भएको डाक्टरले जानकारी गराए । शरिरको...

नौलेक फाउण्डेशन द्धारा २ जना शिक्षकको भव्य बिदाई

नौलेक फाउण्डेशन द्धारा २ जना शिक्षकको भव्य बिदाई
  नौलेक फाउण्डेशनद्धारा संचालित दुई जना शिक्षकलाई बिदाई तथा फेरी भेटौला कार्यक्रम मार्फत बिदाई गरिएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं.१ स्थित पैयाँ गाउँपालिकामा विगत ४२ वर्ष देखी सुरुवात गरिएको विद्यालय नौलेक प्राथमिक विद्यालयका दुई शिक्षक कान्डि शेर्पा र जाङबु शेर्पालाई ससम्मान बिदाई गरिएको छ । नौलेक फाउण्डेशनको अधिक सहयोगमा सो विद्यालयमा विगत १० वर्ष देखी शिक्षक पेसामा रहदै ...

प्रेस चौतारी काभ्रेले मनायो २५ औँ स्थापना दिवस

प्रेस चौतारी काभ्रेले मनायो २५ औँ स्थापना दिवस
बनेपा - प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवस प्रेस चौतारी काभ्रेले भव्य रुपमा मनाएको छ । प्रेस चौतारी काभ्रे शाखाले धनेश्वर मन्दिर परिसरमा व्यापक सरसफाई गरि मनाएको हो । प्रेस चौतारी नेपाल काभ्रे शाखा अध्यक्ष भुवन रायमाझीको संयोजकत्वमा सरसफाई गरिएको हो । वृहत सरसफाई कार्यक्रममा नेकपा एमाले काभ्रेका सचिव राजन भुर्तेल, सह-सचिव राजकुमार सापकोटा, प्रेस चौतारी काभ्रेका सल्ल...